काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको आज कोरोना संक्रमणबाट मृत्यु भयो। नेपालमा कोभिड–१९ बाट  मृत्यु उनी अहिलेसम्मकै कम उमेरकी हुन्।

जिल्ला अस्पताल बाजुराले जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरेको आइसोलेसन वार्डमा उपचाररत ती बालिकाले आज बिहान करीब २ बजेतिर मृत्यु भएको हो।

१५ जेठदेखि आमा र बुबासँगै उनको आइसोलेनमा उपचार भइरहेको थियो। ८ दिन अगाडि त्रिनगर भन्सार नाका हुँदै भारतबाट फर्किएका उनीहरूलाई धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो।

बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। ती बालिका कडा खालको निमोनियाबाट ग्रसित रहेको चिकित्सकहरू बताएका छन्।

जिल्ला अस्पताल बाजुराका प्रवक्ता एवं आइसोलेसन वार्डका फोकल पर्सन चुडामणी पन्तले आइसोलेनमा रोगको लक्षणका आधारमा उपचार हुने बताए।

“ज्वरो आउँदा ज्वरोको औषधि, रुघाखोकी लाग्दा रुघाखोकी औषधि दिइरहेका थियौं। हिजोसम्म अवस्था सामान्य भइसकेको थियो। तर, बिहान एक्कासी ज्यान गयो”, पन्तले देखापढीसँगको टेलिफोन सम्पर्कमा भने।

केही एन्टिबायोटिक औषधि र अक्सिजन दिएर उपचार गरिएको तर, बिहान एक्कासी समस्या आएपछि तुरुन्तै ज्यान गएको उनको भनाइ छ। उनका अनुसार जिल्ला अस्पताल र आइसोलेसन वार्डमा आईसीयू र भेन्टिलेटरको सुविधा नै छैन।

भर्ना भएको भोलिपल्टै बालिकाको मृत्यु भएपछि उनी र आमा–बाबुसहित तीनैजनाको थ्रोट स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो। आज दिउँसो १२ बजे आएको परीक्षण रिपोर्ट अनुसार बालिका र आमाको रिपोर्ट पोजिटिभ आयो।

बाबुलाई कोरोना संक्रमण नदेखिएपनि एक हप्ता अझै आइसोलेसनमै राखेर पुनः परीक्षण गरिने पन्तले बताए। “आमाको अवस्था भने अहिले सामान्य छ। अब हामी फेरि परीक्षण गराउँछौं। बुबालाई एक हप्ता यहीँ राखेर परीक्षण गर्छौँ, त्यसपछि आउने रिपोर्टका आधारमा थप प्रक्रिया थालिन्छ” उनले भने।

उनीहरूको उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्।

पढ्नुहोस्

बाजुरा अस्पतालमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि, आमालाई पनि संक्रमण

कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?

बाजुरा अस्पतालको आइसोलेसनमा दुई वर्षीया बालिकाको मृत्यु

" /> काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको आज कोरोना संक्रमणबाट मृत्यु भयो। नेपालमा कोभिड–१९ बाट  मृत्यु उनी अहिलेसम्मकै कम उमेरकी हुन्।

"> बाजुराकी कोरोना संक्रमित बालिकाः राति सामान्य, बिहान मृत्यु: Dekhapadhi बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक बालिकाको कोभिड–१९ का कारण मृत्यु भएको छ। स्वास्थ्यमा एक्कासी समस्या आउने बित्तिकै उनको मृत्यु भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।

बाजुराकी कोरोना संक्रमित बालिकाः राति सामान्य, बिहान मृत्यु
काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको आज कोरोना संक्रमणबाट मृत्यु भयो। नेपालमा कोभिड–१९ बाट  मृत्यु उनी अहिलेसम्मकै कम उमेरकी हुन्।

जिल्ला अस्पताल बाजुराले जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरेको आइसोलेसन वार्डमा उपचाररत ती बालिकाले आज बिहान करीब २ बजेतिर मृत्यु भएको हो।

१५ जेठदेखि आमा र बुबासँगै उनको आइसोलेनमा उपचार भइरहेको थियो। ८ दिन अगाडि त्रिनगर भन्सार नाका हुँदै भारतबाट फर्किएका उनीहरूलाई धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो।

बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। ती बालिका कडा खालको निमोनियाबाट ग्रसित रहेको चिकित्सकहरू बताएका छन्।

जिल्ला अस्पताल बाजुराका प्रवक्ता एवं आइसोलेसन वार्डका फोकल पर्सन चुडामणी पन्तले आइसोलेनमा रोगको लक्षणका आधारमा उपचार हुने बताए।

“ज्वरो आउँदा ज्वरोको औषधि, रुघाखोकी लाग्दा रुघाखोकी औषधि दिइरहेका थियौं। हिजोसम्म अवस्था सामान्य भइसकेको थियो। तर, बिहान एक्कासी ज्यान गयो”, पन्तले देखापढीसँगको टेलिफोन सम्पर्कमा भने।

केही एन्टिबायोटिक औषधि र अक्सिजन दिएर उपचार गरिएको तर, बिहान एक्कासी समस्या आएपछि तुरुन्तै ज्यान गएको उनको भनाइ छ। उनका अनुसार जिल्ला अस्पताल र आइसोलेसन वार्डमा आईसीयू र भेन्टिलेटरको सुविधा नै छैन।

भर्ना भएको भोलिपल्टै बालिकाको मृत्यु भएपछि उनी र आमा–बाबुसहित तीनैजनाको थ्रोट स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो। आज दिउँसो १२ बजे आएको परीक्षण रिपोर्ट अनुसार बालिका र आमाको रिपोर्ट पोजिटिभ आयो।

बाबुलाई कोरोना संक्रमण नदेखिएपनि एक हप्ता अझै आइसोलेसनमै राखेर पुनः परीक्षण गरिने पन्तले बताए। “आमाको अवस्था भने अहिले सामान्य छ। अब हामी फेरि परीक्षण गराउँछौं। बुबालाई एक हप्ता यहीँ राखेर परीक्षण गर्छौँ, त्यसपछि आउने रिपोर्टका आधारमा थप प्रक्रिया थालिन्छ” उनले भने।

उनीहरूको उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्।

पढ्नुहोस्

बाजुरा अस्पतालमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि, आमालाई पनि संक्रमण

कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?

बाजुरा अस्पतालको आइसोलेसनमा दुई वर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया दिनुहोस्