यसरी पाँच दिनमै संक्रमित दोब्बर भएसँगै नेपाल संक्रमण उच्च रहेका १०० देशको सूचिमा पुगेको छ।

वर्ल्डाेमिटर डट इन्फोले २१५ देशमध्ये (यसमा हङकङ तथा फोकल्याण्डजस्ता प्रशासनिक इकाईसमेत समावेश छन्) नेपाल ९९औं सूचिमा पुगेको छ। आज १६७ जना नयाँ संक्रमित भेटिएसँगै नेपाल संक्रमण उच्च भएका १०० देशको सूचिमा पुगेको हो। नेपालभन्दा पछि १००औं स्थानमा स्लोभाकिया (संक्रमित एक हजार ५२१) छ।

दक्षिण एशियाका भुटानबाहेकका सबै सात देश यो सूचिमा छन्। सबैभन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा १८ लाख १७ हजार छन् भने छिमेकी भारत एक लाख ८२ हजार भन्दा बढी संक्रमितसहित नवौं स्थानमा छ। संक्रमण अन्यत्र फैलिँदै जाँदा चीन भने १७औं स्थानमा पुगेको छ। दोस्रो स्थानमा रहेको ब्रजिलमा ४४ जना संक्रमित थपिएमा संक्रमितको संख्या पाँच लाख पुग्नेछ।

पढ्नुहाेस्: नेपालमा १ हजार ५६७ जनामा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थपिए १६६ संक्रमित

"> नेपालमा पाँच दिनमै दोब्बर भो संक्रमितको संख्या, संक्रमण उच्च रहेका १०० देशको सूचीमा नेपाल पनि: Dekhapadhi
नेपालमा पाँच दिनमै दोब्बर भो संक्रमितको संख्या, संक्रमण उच्च रहेका १०० देशको सूचीमा नेपाल पनि
काठमाडौं। नेपालमा एक दिनमा १०० जना भन्दा बढी संक्रमित भेटिएको लगातार पाँचौ दिन हो आज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजेको प्रेस ब्रिफिङमा जानकारी दिएअनुसार आजका १६६ जना संक्रमितसमेत गरी नेपालमा एक हजार ५६७ जना संक्रमित भएका छन्।

९ माघ २०७६ मा नेपालमा पहिलो संक्रमित भेटिए यताको साढे चार महीनाका एक हजार ५६७ जना संक्रमितमध्ये आधा भन्दा बढी पछिल्लो पाँच दिनका हुन्।

१३ जेठमा ७७२ जना संक्रमित भएकोमा एकैपटक ११४ जना थपिएर १४ जेठमा पुग्दा ८८६ जना पुगे। त्यसपछि हरेक दिन १०० भन्दा बढी संक्रमित भेटिएका छन्। १५ जेठमा १५६, १६ जेठमा १७० र १७ जेठमा १८९ जना संक्रमित भेटिएर एक हजार ४०१ पुगेको थियो। पछिल्लो २४ घण्टामा त्यसमा १६६ जना थपिएका छन्।

९ माघपछिका चार महीना चार दिनमा १३ माघसम्म संक्रमित ७७२ जना मात्रै रहेका थिए। पछिल्ला पाँच दिनमा त्यो भन्दा बढी ७९५ जना संक्रमित भेटिएका छन्।

यसरी पाँच दिनमै संक्रमित दोब्बर भएसँगै नेपाल संक्रमण उच्च रहेका १०० देशको सूचिमा पुगेको छ।

वर्ल्डाेमिटर डट इन्फोले २१५ देशमध्ये (यसमा हङकङ तथा फोकल्याण्डजस्ता प्रशासनिक इकाईसमेत समावेश छन्) नेपाल ९९औं सूचिमा पुगेको छ। आज १६७ जना नयाँ संक्रमित भेटिएसँगै नेपाल संक्रमण उच्च भएका १०० देशको सूचिमा पुगेको हो। नेपालभन्दा पछि १००औं स्थानमा स्लोभाकिया (संक्रमित एक हजार ५२१) छ।

दक्षिण एशियाका भुटानबाहेकका सबै सात देश यो सूचिमा छन्। सबैभन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा १८ लाख १७ हजार छन् भने छिमेकी भारत एक लाख ८२ हजार भन्दा बढी संक्रमितसहित नवौं स्थानमा छ। संक्रमण अन्यत्र फैलिँदै जाँदा चीन भने १७औं स्थानमा पुगेको छ। दोस्रो स्थानमा रहेको ब्रजिलमा ४४ जना संक्रमित थपिएमा संक्रमितको संख्या पाँच लाख पुग्नेछ।

पढ्नुहाेस्: नेपालमा १ हजार ५६७ जनामा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थपिए १६६ संक्रमित

प्रतिक्रिया दिनुहोस्