काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन्। उनले घटनाको अनुसन्धानका लागि  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत छुट्टै टीम पठाउनेबारे छलफल भइरहेको समेत बताए।

गृहमन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे।

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन शुरू गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे। छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरि काम गर्न सचेत गराइएको उनको भनाइ छ।

घटनाका आरोपीहरूलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिको समेत खोजिकार्य जारी रहेको प्रतिनिधिमण्डललाई गृहमन्त्रीले जानकारी दिए। उनले घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत छुट्टै टीम छानबिनका लागि पठाउनेबारे छलफल भइरहेको बताए।

घटनाका सम्बन्धमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिँदै जातीय उत्पीडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पष्ट पारेका छन्।

उनले जातीय उत्पीडनको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यलाई आग्रह गरे।

१० जेठमा रुकुम पश्चिमको चाैरजहारी नगरपालिकामा भएको ‘सामुहिक हत्याकाण्डमा’ ६ जनाको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन्। उनले घटनाको अनुसन्धानका लागि  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत छुट्टै टीम पठाउनेबारे छलफल भइरहेको समेत बताए।

गृहमन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे।

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन शुरू गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे। छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरि काम गर्न सचेत गराइएको उनको भनाइ छ।

घटनाका आरोपीहरूलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिको समेत खोजिकार्य जारी रहेको प्रतिनिधिमण्डललाई गृहमन्त्रीले जानकारी दिए। उनले घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत छुट्टै टीम छानबिनका लागि पठाउनेबारे छलफल भइरहेको बताए।

घटनाका सम्बन्धमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिँदै जातीय उत्पीडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पष्ट पारेका छन्।

उनले जातीय उत्पीडनको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यलाई आग्रह गरे।

१० जेठमा रुकुम पश्चिमको चाैरजहारी नगरपालिकामा भएको ‘सामुहिक हत्याकाण्डमा’ ६ जनाको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

"> चौरजहारी घटना अनुसन्धानका लागि सीआइबीको टोली पठाउँछौं : गृहमन्त्री: Dekhapadhi रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताए।

चौरजहारी घटना अनुसन्धानका लागि सीआइबीको टोली पठाउँछौं : गृहमन्त्री
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन्। उनले घटनाको अनुसन्धानका लागि  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत छुट्टै टीम पठाउनेबारे छलफल भइरहेको समेत बताए।

गृहमन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे।

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन शुरू गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे। छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरि काम गर्न सचेत गराइएको उनको भनाइ छ।

घटनाका आरोपीहरूलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिको समेत खोजिकार्य जारी रहेको प्रतिनिधिमण्डललाई गृहमन्त्रीले जानकारी दिए। उनले घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत छुट्टै टीम छानबिनका लागि पठाउनेबारे छलफल भइरहेको बताए।

घटनाका सम्बन्धमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिँदै जातीय उत्पीडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पष्ट पारेका छन्।

उनले जातीय उत्पीडनको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यलाई आग्रह गरे।

१० जेठमा रुकुम पश्चिमको चाैरजहारी नगरपालिकामा भएको ‘सामुहिक हत्याकाण्डमा’ ६ जनाको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्