काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५६७ पुगेसँगै अस्पतालको आइसोलेसनमा रहेका संक्रमितको संख्या एक हजार ३३९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार अहिले देशैभरका अस्पतालका आइसोलेसनमा एक हजार ३३९ संक्रमितको उपचार भइरहेको छ।

सबैभन्दा धेरै प्रदेश २ र ५ प्रभावित हुन पुगेको छ। २ नम्बर प्रदेशमा संक्रमितको संख्या ६२४ पुगेको छ। तीमध्ये एकजनाको मृत्यु भएको छ भने १०४ जना डिस्चार्ज भएका छन्।

अहिले ५१९ जना बिरामी आइसोलेसनमा उपचाररत छन्। त्यस्तै प्रदेश ५ मा संक्रमितको संख्या ५६० पुगेको छ। त्यहाँ तीनजनाको मृत्यु भएको छ भने ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। हाल ५०९ जना आइसोलेसनमा उपचाररत छन्।

प्रदेश १ मा कूल संक्रमित १६५ मध्ये ३० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने अहिले १३५ जना आइसोलेसनमा छन्।

कर्णाली प्रदेशमा १२३ जना संक्रमित छन्। एकजनाको मृत्यु भएको छ भने अहिले १२२ जना आइसोलेसनमा छन्।

बागमती प्रदेशमा ४५ जना संक्रमित भेटिएकामध्ये दुईजनाको मृत्यु भएको छ भने २९ जना डिस्चार्ज भइसकेका छन्। अहिले १४ जना आइसोलेसनमा छन्।

सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमितमध्ये एकजनाको मृत्यु र ६ जना डिस्चार्ज भएका छन्। २० जना आइसोलेसनमा रहेका छन्।

गण्डकी प्रदेशमा २३ जनामा संक्रमण पुष्टि भएको छ। तीनजना डिस्चार्ज भएका छन्। २० जना अहिले आइसोलेसनमा रहेका छन्।

हालसम्म देशैभर ८ जनाको मृत्यु भएको छ भने २२० जना डिस्चार्ज भएर घर फर्किएका छन्।

देशैभर पीसीआर विधिबाट ६९ हजार ५८२ र आरडीटी किट विधिबाट एकलाख ११ हजार १०९ नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८५३ र आरडीटी किट विधिबाट ४ हजार ५४ नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५६७ पुगेसँगै अस्पतालको आइसोलेसनमा रहेका संक्रमितको संख्या एक हजार ३३९ पुगेको छ।

"> १ हजार ३३९ जना कोरोना संक्रमित आइसोलेसनमा: Dekhapadhi स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार अहिले देशैभरका अस्पतालका आइसोलेसनमा एक हजार ३३९ कोरोना संक्रमितको उपचार भइरहेको छ।

१ हजार ३३९ जना कोरोना संक्रमित आइसोलेसनमा
काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५६७ पुगेसँगै अस्पतालको आइसोलेसनमा रहेका संक्रमितको संख्या एक हजार ३३९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार अहिले देशैभरका अस्पतालका आइसोलेसनमा एक हजार ३३९ संक्रमितको उपचार भइरहेको छ।

सबैभन्दा धेरै प्रदेश २ र ५ प्रभावित हुन पुगेको छ। २ नम्बर प्रदेशमा संक्रमितको संख्या ६२४ पुगेको छ। तीमध्ये एकजनाको मृत्यु भएको छ भने १०४ जना डिस्चार्ज भएका छन्।

अहिले ५१९ जना बिरामी आइसोलेसनमा उपचाररत छन्। त्यस्तै प्रदेश ५ मा संक्रमितको संख्या ५६० पुगेको छ। त्यहाँ तीनजनाको मृत्यु भएको छ भने ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। हाल ५०९ जना आइसोलेसनमा उपचाररत छन्।

प्रदेश १ मा कूल संक्रमित १६५ मध्ये ३० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने अहिले १३५ जना आइसोलेसनमा छन्।

कर्णाली प्रदेशमा १२३ जना संक्रमित छन्। एकजनाको मृत्यु भएको छ भने अहिले १२२ जना आइसोलेसनमा छन्।

बागमती प्रदेशमा ४५ जना संक्रमित भेटिएकामध्ये दुईजनाको मृत्यु भएको छ भने २९ जना डिस्चार्ज भइसकेका छन्। अहिले १४ जना आइसोलेसनमा छन्।

सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमितमध्ये एकजनाको मृत्यु र ६ जना डिस्चार्ज भएका छन्। २० जना आइसोलेसनमा रहेका छन्।

गण्डकी प्रदेशमा २३ जनामा संक्रमण पुष्टि भएको छ। तीनजना डिस्चार्ज भएका छन्। २० जना अहिले आइसोलेसनमा रहेका छन्।

हालसम्म देशैभर ८ जनाको मृत्यु भएको छ भने २२० जना डिस्चार्ज भएर घर फर्किएका छन्।

देशैभर पीसीआर विधिबाट ६९ हजार ५८२ र आरडीटी किट विधिबाट एकलाख ११ हजार १०९ नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८५३ र आरडीटी किट विधिबाट ४ हजार ५४ नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्