काठमाडौं। देशैभर क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या एक लाख भन्दा बढी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशैभरका क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ जना पुगेका छन्।

पछिल्लो दश दिनको अवधिमा नै सबैभन्दा धेरै मानिस क्वारेन्टाइनमा रहेका छन्। यो अहिलेसम्म कै धेरै संख्या हो।

मन्त्रालयले भारतबाट नेपाली फर्किने क्रम अझै जारी रहेकाले क्वारेन्टाइनमा बस्नेको संख्या बढ्ने अनुमान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशैभर क्वारेन्टाइन थप्ने र थप व्यवस्थित बनाउने काम भइरहेको बताए। उनका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा क्वारेन्टाइनमा ३५ हजार १४७ जना रहेका छन्।

प्रदेश ५ मा ३५ हजार, प्रदेश २ मा १९ हजार ९८३, कर्णाली प्रदेशमा १९ हजार ५८९, गण्डकीमा ३ हजार ५५४, प्रदेश १ मा ३ हजार ५३६ र बागमती प्रदेशमा २ हजार ४२३ जना क्वारेन्टाइनमा रहेका छन्।

देशैभर बनाइएका क्वारेन्टाइन बेडसंख्या भन्दा पनि धेरै मानिस अहिले क्वारेन्टाइनमा रहेका छन्। यो संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि धमाधम क्वारेन्टाइन बेड बढाउन थालिएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। देशैभर क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या एक लाख भन्दा बढी पुगेको छ।

"> क्वारेन्टाइनमा बसेकाको संख्या एक लाख नाघ्यो, दैनिक १० हजारभन्दा धेरै थपिँदै: Dekhapadhi स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख १९ हजार १९२ जना पुगेको छ।

क्वारेन्टाइनमा बसेकाको संख्या एक लाख नाघ्यो, दैनिक १० हजारभन्दा धेरै थपिँदै
काठमाडौं। देशैभर क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या एक लाख भन्दा बढी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशैभरका क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ जना पुगेका छन्।

पछिल्लो दश दिनको अवधिमा नै सबैभन्दा धेरै मानिस क्वारेन्टाइनमा रहेका छन्। यो अहिलेसम्म कै धेरै संख्या हो।

मन्त्रालयले भारतबाट नेपाली फर्किने क्रम अझै जारी रहेकाले क्वारेन्टाइनमा बस्नेको संख्या बढ्ने अनुमान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशैभर क्वारेन्टाइन थप्ने र थप व्यवस्थित बनाउने काम भइरहेको बताए। उनका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा क्वारेन्टाइनमा ३५ हजार १४७ जना रहेका छन्।

प्रदेश ५ मा ३५ हजार, प्रदेश २ मा १९ हजार ९८३, कर्णाली प्रदेशमा १९ हजार ५८९, गण्डकीमा ३ हजार ५५४, प्रदेश १ मा ३ हजार ५३६ र बागमती प्रदेशमा २ हजार ४२३ जना क्वारेन्टाइनमा रहेका छन्।

देशैभर बनाइएका क्वारेन्टाइन बेडसंख्या भन्दा पनि धेरै मानिस अहिले क्वारेन्टाइनमा रहेका छन्। यो संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि धमाधम क्वारेन्टाइन बेड बढाउन थालिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्