काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा १६६ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सल्यानमा २५, कालीकोटमा १८, दैलेखमा १८, पर्सामा ५, बाजुरामा ३, स्याङ्जामा २ र जनामा तनहुँमा एक जनामा संक्रमण देखिएको छ।
यसैगरी, रौतहटमा २९, धनुषामा २१, सप्तरीमा १२, सर्लाहीमा १०, बाँकेमा ८, झापामा ४, कपिलवस्तुमा ४, कैलालीमा ३ र सुर्खेत, कपिलवस्तु तथा मोरङमा एक/एक जना संक्रमित थपिएका हुन्।
योसहित नेपालमा संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ। हालसम्म २२० जना कोरोनामुक्ता भएर घर फर्किएका छन् भने आठजनाको मृत्यु भएको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा १६६ जना संक्रमित थपिएका हुन्।

">