प्रदेश २ मा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
<p style="text-align: justify;">काठमाडौं। प्रदेश २ का चार जिल्लामा आज थप ६४ जनामा संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे आज ६४ जनामा संक्रमण पुष्टि भएको बताए।</p>
<p style="text-align: justify;">उनका अनुसार रौतहटमा २८, धनुषामा २१, सर्लाहीमा १० र पर्सामा ५ जनामा संक्रमण पुष्टि भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
