कैलाली। सुदूरपश्चिमको कैलालीमा थप तीन जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

धनगढीका एकसहित कैलालीका थप तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको हो।

कैलालीको धनगढी-३ का ४७ वर्षका एक जनामा पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

उनी वडा नम्बर ३ को त्रिभुवन माबिको क्वारेन्टाइनमा रहेका छन्।

त्यसैगरी, कैलालीको भजनी-७ का २३ वर्षीय पुरुष, जानकी गाउँपालिका-९ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आजै,  बाजुरा अस्पतालमा उपचार बुढीगंगा नगरपालिका- १ की दुई वर्षीया बालिकाको कोभिड-१९ बाटमृत्यु भएको छ।

उनकी २३ वर्षीय आमामा पनि संक्रमण पुष्टि भएको छ। बालिकाको मृत्यु भइसकेपछि उनमा कोभिड-१९ पुष्टि भएको हो।

आज मात्रै सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

" /> कैलाली। सुदूरपश्चिमको कैलालीमा थप तीन जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

धनगढीका एकसहित कैलालीका थप तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको हो।

कैलालीको धनगढी-३ का ४७ वर्षका एक जनामा पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

उनी वडा नम्बर ३ को त्रिभुवन माबिको क्वारेन्टाइनमा रहेका छन्।

त्यसैगरी, कैलालीको भजनी-७ का २३ वर्षीय पुरुष, जानकी गाउँपालिका-९ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आजै,  बाजुरा अस्पतालमा उपचार बुढीगंगा नगरपालिका- १ की दुई वर्षीया बालिकाको कोभिड-१९ बाटमृत्यु भएको छ।

उनकी २३ वर्षीय आमामा पनि संक्रमण पुष्टि भएको छ। बालिकाको मृत्यु भइसकेपछि उनमा कोभिड-१९ पुष्टि भएको हो।

आज मात्रै सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

"> कैलालीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
कैलालीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिमको कैलालीमा थप तीन जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

धनगढीका एकसहित कैलालीका थप तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको हो।

कैलालीको धनगढी-३ का ४७ वर्षका एक जनामा पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

उनी वडा नम्बर ३ को त्रिभुवन माबिको क्वारेन्टाइनमा रहेका छन्।

त्यसैगरी, कैलालीको भजनी-७ का २३ वर्षीय पुरुष, जानकी गाउँपालिका-९ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आजै,  बाजुरा अस्पतालमा उपचार बुढीगंगा नगरपालिका- १ की दुई वर्षीया बालिकाको कोभिड-१९ बाटमृत्यु भएको छ।

उनकी २३ वर्षीय आमामा पनि संक्रमण पुष्टि भएको छ। बालिकाको मृत्यु भइसकेपछि उनमा कोभिड-१९ पुष्टि भएको हो।

आज मात्रै सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्