काठमाडौं। बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको आज बिहान मृत्यु भएको थियो। धनगढीमा गरिएको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

“आज दिउँसो रिपोर्ट आयो। बालिकामा कोरोना पोजिटिभ देखियो। उनीसँगै उनको आमामा पनि कोरोना पोजिटिभ देखिएको छ। बुबामा भने नेगेटिभ आएको छ”, डा. अवस्थीले भने।

उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। तर, स्वास्थ्य मन्त्रालयले भने यसको पुुष्टि गरेको छैन।

ती बालिकालाई जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा १५ जेठदेखि राखिएको थियो।

अस्पतालका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले यसअघि नै बालिकाको मृत्यु भएको पुष्टि गरेका थिए। १६ गते उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको थियो।

आठ दिनअघि त्रिनगर भन्सार नाका भएर भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका–१ धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो।

बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार ती बालिका कडाखालको निमोनियाबाट ग्रसित थिइन्। उनलाई केही एन्टिबायोटिक औषधि र अक्सिजन दिएर उपचार गरिएको अस्पतालले बताएको छ।

पढ्नुहोस्

कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?

बाजुरा अस्पतालको आइसोलेसनमा दुई वर्षीया बालिकाको मृत्यु

" /> काठमाडौं। बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

"> बाजुरा अस्पतालमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि, आमालाई पनि संक्रमण: Dekhapadhi
बाजुरा अस्पतालमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि, आमालाई पनि संक्रमण
काठमाडौं। बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको आज बिहान मृत्यु भएको थियो। धनगढीमा गरिएको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

“आज दिउँसो रिपोर्ट आयो। बालिकामा कोरोना पोजिटिभ देखियो। उनीसँगै उनको आमामा पनि कोरोना पोजिटिभ देखिएको छ। बुबामा भने नेगेटिभ आएको छ”, डा. अवस्थीले भने।

उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। तर, स्वास्थ्य मन्त्रालयले भने यसको पुुष्टि गरेको छैन।

ती बालिकालाई जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा १५ जेठदेखि राखिएको थियो।

अस्पतालका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले यसअघि नै बालिकाको मृत्यु भएको पुष्टि गरेका थिए। १६ गते उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको थियो।

आठ दिनअघि त्रिनगर भन्सार नाका भएर भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका–१ धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो।

बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार ती बालिका कडाखालको निमोनियाबाट ग्रसित थिइन्। उनलाई केही एन्टिबायोटिक औषधि र अक्सिजन दिएर उपचार गरिएको अस्पतालले बताएको छ।

पढ्नुहोस्

कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?

बाजुरा अस्पतालको आइसोलेसनमा दुई वर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया दिनुहोस्