काठमाडौं। भारतको अमलाबादबाट नेपाल फर्किन लागेका अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको नेपाल-भारत सीमामा ११ जेठमा मृत्यु भयो। अर्घाखाँची लगेर शवको दाहसंस्कार गरियो।

शव लैजानुभन्दा पहिला सीमा क्षेत्रमै स्वाब निकालेर परीक्षणको लागि पठाइएको थियो। १५ जेठ साँझ मात्र उनको परीक्षणको रिपोर्ट आयो। कोरोना भाइरस संक्रमणबाट उनको निधन भएको पुष्टि भयो।

दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा बसिरहेका ३५ वर्षीय युवकको १७ जेठ बिहान मृत्यु भयो। दुल्लु नगरपालिका-११ का उनी १० दिनअघि भारतको अहमदावादबाट नेपाल फर्किएका थिए।

दैलेखका करीब ४०-४५ जना गाडी रिजर्भ गरेर नेपालगञ्ज नाकासम्म आएका थिए। नेपालगञ्जबाट अर्को गाडी रिजर्भ गरेर उनीहरू दैलेख गएका थिए। दैलेखमा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।

“पहिला केस थारै थिए, हामीले २४ देखि ७२ घण्टामा रिपोर्ट दिने गरेका थियौं। अहिले धेरै स्याम्पल आउने भएका कारण हामीलाई ल्याव बाहिरै प्रोसेसिङ र बिलिङ गर्न समय लाग्छ। जसकारण अहिले हामीले रिपोर्ट दिन ढीला भइरहेको छ”, - डा. रुना झा, निर्देशक (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला)

क्वारेन्टाइनमै रहेका बेला १५ जेठमा उनीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो। स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

१७ जेठ बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको दुल्लु नगरपालिका-११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले जानकारी दिए।

“बिहान चिया खाइसकेपछि हिँडिरहनुभएको थियो। एक्कासि गाह्रो भयो भनेर ढल्नुभयो। त्यसको १० मिनेटपछि ज्यान गयो”, क्वारेन्टाइनमा उनीसँगै रहेकालाई उद्धृत गर्दै वडाध्यक्ष थापाले भने।

ती युवकको रिपोर्ट भने १७ जेठ दिउँसो मात्र आयो। जसमा कोरोना पोजिटिभ देखियो।

उनको जस्तै अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका सात जनामध्ये गुल्मीका शिक्षकको बाहेक अरु सबैको रिपोर्ट मृत्युपछि मात्र आएको छ। गुल्मी मदानेका शिक्षकको उपचारकै क्रममा २ जेठमा स्वाब संकलन गरिएको थियो। ५ उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आयो।

किन ढीलो हुन्छ रिपोर्ट आउन ?

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार परीक्षणका लागि आउने स्वाब नमुना बढ्दै गएकाले रिपोर्ट आउन ढिला भएको हो। पीसीआर (पोलिमर चेन रियाक्सन) पद्दतिबाट संक्रमणको परीक्षण गर्न ४८ घण्टा लाग्छ।

डा. गिरीका अनुसार उनी कार्यरत प्रयोगशालामा दैनिक २०० जनाको परीक्षण गर्ने क्षमता छ। तथापी अहिले प्रयोगशालामा तीनदेखि चार सयसम्मको परीक्षण भइरहेको उनले बताए।

अस्पतालहरूले विरामीको अवस्था हेरी स्वाब संकलन गरेर पठाउँदा उनीहरूको रिपोर्ट चाँडो दिन सकिने उनको भनाई छ। “बिरामी अन्तिम अवस्थामा पुगेपछि मात्र स्वाब संकलन गरेर पठाउँछन्। छिटो दिनुपर्‍यो भन्दैमा दिन सकिने त होइन”, डा. गिरी भन्छन्, “रिपोर्ट पुरा नभई कसरी दिने? सबै प्रक्रिया पुर्‍याउँदा ४८ घण्टा लाग्छ।”

बिरामीको मृत्युपछि मात्र कोरोना पोजिटिभ रिपोर्ट आउनुमा आफुहरूको कुनै दोष नभएको उनको भनाई छ। त्यसको लागि सरकारी संयन्त्र, बिरामीको उपचार भइरहेको अस्पताल, स्वाब संकलन गरेर प्रयोगशालासम्म पठाउने प्रक्रिया लगायतले ढिलाई भइरहेको उनी बताउँछन्।

“सबैले द्रुत गतिमा काम गर्ने हो भने धेरै सहज हुन्छ। त्यसका लागि स-सानो खाडल पुर्नुपर्छ”, उनी भन्छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा पनि रिपोर्ट ढिला आउनुमा प्रयोगशालाको दोष नभएको बताउँछिन्। प्रयोगशालामा स्वाब आइसकेपछि जतिसक्दो चाँडो नतिजा निकालेर रिपोर्ट दिने गरेको उनले बताइन्।

“अस्पताल र प्रयोगशालाबीच निरन्तर सम्पर्क भइराख्नुपर्‍यो। अस्पतालदेखि प्रयोगशालासम्म नमुना ल्याउन लाग्ने समयलाई पनि कम गर्न सकियो भने विरामीको मृत्यु भएपछि मात्र रिपोर्ट आउने परिपाटी केही हदसम्म कम गर्न सकिन्छ”,- जनस्वाथ्यविद् डा. सुजन मरहठ्ठा

डा. झाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणको नतिजा आठ घण्टामै आइपुग्छ।

“एउटा फाइल (नमूना) हेर्न कम्तिमा ८ घण्टा लाग्छ। त्यसमा शुरूका ६ घण्टा हातले नै काम गरिन्छ। अन्तिम अवस्थामा नतिजा निकाल्न मात्र मेसिनमा हाल्ने हो। यसरी ६‍/६ घण्टा कोरोना भाइरस वरपर नै पीपीई सेटमा बस्नु पर्छ। हामीले चाहेर पनि त्यो भन्दा अगाडि नतिजा दिन सकिदैन” डा. झा भन्छिन्।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणका लागि आउने नमुनाको चाप पनि बढ्दै गएको छ। त्यसरी आउने नमुनाको पालैसँग परीक्षण गरिने डा. झा बताउँछिन्।

“सबैलाई पालो अनुसार परीक्षण गर्नुपर्दा कसैको दुई दिनमै पालो आउँछ त कसैलाई पाँच दिनसम्म लाग्नसक्छ”, उनी भन्छिन्, “परीक्षणका लागि पठाउँदा नै इमरजेन्सी भनिएका केसलाई प्राथमिकता दिने गरेका छौं।”

“पहिला केस थारै थिए, हामीले २४ देखि ७२ घण्टामा रिपोर्ट दिने गरेका थियौं”, डा. झा भन्छिन्, “अहिले धेरै स्याम्पल आउने भएका कारण हामीलाई ल्याव बाहिरै प्रोसेसिङ र बिलिङ गर्न समय लाग्छ। जसकारण अहिले हामीले रिपोर्ट दिन ढीला भइरहेको छ।”

प्रयोगशालामा अहिले उपलब्ध तीन वटै मेसिन चालु अवस्थामा छन्। कर्मचारीलाई पनि तोकिएको भन्दा बढी समय काममा खटाइएको उनी बताउँछिन्।

कसरी हुन्छ समाधान ?

चीनमा कोभिड-१९को उपचारमा संलग्न भएर आएका डा. रमेश आचार्य रिपोर्ट ढीला आउनुमा प्रयोगशालाको कुनै दोष नभएको बताउँछन्। स्वास्थ्य परीक्षण गरेर मात्र क्वारेन्टाइनमा राख्नुपर्ने उनको भनाई छ।

“अहिले जुन तरिकाले क्वारेन्टाइनमा राखिएको छ। त्यो एकदमै गलत छ। स्वास्थ्य परीक्षण गरेर पोजिटिभ देखिएको खण्डमा आइसोलेनमा राख्ने र शंकास्पद देखिएमा मात्र क्वारेन्टाइनमा राख्ने हो” भन्छन्, “यसरी त क्वारेन्टाइनमा बस्ने सबैलाई जोखिम भएको छ। कोही कसैमा संक्रमण भए पनि सबैलाई सर्ने जोखिम बढेको छ।”

आईसीयू र भेन्टिलेटरमा राखिएका सबै बिरामीको पीसीआर परीक्षण गर्नुपर्ने उनको राय छ। “देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा दैनिक बढीमा सय जना विरामी राख्नुपर्ला। के उनीहरूको परीक्षण गर्न सकिदैन र?”, डा. आचार्य प्रश्न गर्छन्।

जनस्वाथ्यविद् डा. सुजन मरहठ्ठा प्राथमिकताका आधारमा स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाउँछन्। रिपोर्टिङमा ढिलाई हुँदा पनि समस्या भएको उनको विश्लेषण छ। भन्छन्, “यसको प्रमुख कारण रिर्पोटिङ ढिलो हुनु हो। कुनै कारणले मृत्यु भएपछि शंका लागेर कोरोना परीक्षण गरिँदा पछि रिपोर्ट पोजिटिभ आउँछ। अनि कोरोनाबाट मर्‍यो भनिन्छ। अर्को चाँही कोरोनाबाटै मरेको भन्ने हुन्छ। यसमा चाही रिपोर्टङको प्रक्रिया नै मुख्य कारण हो।”

यस्तो समस्या समाधानका लागि बिरामीको प्रकृति हेरेर परीक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ।

“बिरामीको प्रकृति हेरेर परीक्षणलाई प्राथमिकता दिनुपर्छ। सिकिस्त विरामी, वा अन्य रोग लागेको व्यक्तिलाई तत्काल परीक्षण गर्नुपर्छ। कुनै व्यक्तिमा लक्षण देखिएको छैन भने उसको परीक्षणलाई कम प्राथमिकता दिनुपर्छ।” अस्पताल र प्रयोगशालाबीच स्पष्ट संवाद नहुँदा पनि परीक्षणको नतिजा ढिलो भएको उनले बताए।

“अस्पताल र प्रयोगशालाबीच निरन्तर सम्पर्क भइराख्नुपर्‍यो। अस्पतालदेखि प्रयोगशालासम्म नमुना ल्याउन लाग्ने समयलाई पनि कम गर्न सकियो भने विरामीको मृत्यु भएपछि मात्र रिपोर्ट आउने परिपाटी केही हदसम्म कम गर्न सकिन्छ”, उनको सुझाव छ।

" /> काठमाडौं। भारतको अमलाबादबाट नेपाल फर्किन लागेका अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको नेपाल-भारत सीमामा ११ जेठमा मृत्यु भयो। अर्घाखाँची लगेर शवको दाहसंस्कार गरियो।

"> कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?: Dekhapadhi
कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?

प्रतिक्रिया दिनुहोस्