काठमाडौं। कोभिड-१९ बाट १२१ गैरआवासीय नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

संघका अनुसार यो साता थप सात नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यो साता संयुक्त अरब इमिरेट्स (युएइ)मा एक, बेलायतमा एक, अमेरिकामा एक, बहराइनमा दुई, कुवेतमा एक र साउदीअरबमा एक नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएइ) मा १९ नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १७ छ। साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई, कतारमा एक, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्ड्समा एक र स्वीडेनमा एकजनाको मृत्यु भएको छ।

नेपाल बाहिर १४ हजारभन्दा बढी गैरआवासीय नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएइ, बेलायत, साउदीअरब, कुवेत, बहराइन, मलेशिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीटरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्यूजिल्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड्सलगायतका ३४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

चार हजार ५०० भन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए। यो साता डेनमार्क र टर्कीमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको हो। रासस

" /> काठमाडौं। कोभिड-१९ बाट १२१ गैरआवासीय नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

"> विदेशमा रहेका १२१ नेपालीको कोभिड-१९ बाट मृत्यु: Dekhapadhi
विदेशमा रहेका १२१ नेपालीको कोभिड-१९ बाट मृत्यु

प्रतिक्रिया दिनुहोस्