विराटनगर। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १६० पुगेको छ।
हिजो, १७ जेठमा संखुवासभा जिल्लामा पहिलोपटक दुईजनामा संक्रमण फेला परेको छ।
कोभिड-१९ पुष्‍टि भएकामा खाँदबारी नगरपालिका र पाँचपखन नगरपालिका १ का पुरुष छन्। उनीहरू दुवैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
सबैभन्दा बढी झापाको कचनाकवल गाउँपालिकामा संक्रमित फेला परेका छन्।
यस प्रदेशमा अहिलेसम्म उदयपुर, मोरङ, झापा, सुनसरी, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा र र खोटाङमा कोरोना संक्रमित भेटिएका छन्।
प्रदेशमा संक्रमित पुष्‍टि भएकामध्ये ३० जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना केन्द्रले जनाएको छ।
" /> विराटनगर। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १६० पुगेको छ।
हिजो, १७ जेठमा संखुवासभा जिल्लामा पहिलोपटक दुईजनामा संक्रमण फेला परेको छ।
कोभिड-१९ पुष्‍टि भएकामा खाँदबारी नगरपालिका र पाँचपखन नगरपालिका १ का पुरुष छन्। उनीहरू दुवैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
सबैभन्दा बढी झापाको कचनाकवल गाउँपालिकामा संक्रमित फेला परेका छन्।
यस प्रदेशमा अहिलेसम्म उदयपुर, मोरङ, झापा, सुनसरी, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा र र खोटाङमा कोरोना संक्रमित भेटिएका छन्।
प्रदेशमा संक्रमित पुष्‍टि भएकामध्ये ३० जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना केन्द्रले जनाएको छ।
"> प्रदेश १ मा १६० जनामा कोरोना संक्रमण पुष्‍टि, ३० जना डिस्चार्ज: Dekhapadhi
प्रदेश १ मा १६० जनामा कोरोना संक्रमण पुष्‍टि, ३० जना डिस्चार्ज
विराटनगर। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १६० पुगेको छ।
हिजो, १७ जेठमा संखुवासभा जिल्लामा पहिलोपटक दुईजनामा संक्रमण फेला परेको छ।
सबैभन्दा बढी झापाको कचनाकवल गाउँपालिकामा संक्रमित फेला परेका छन्।
यस प्रदेशमा अहिलेसम्म उदयपुर, मोरङ, झापा, सुनसरी, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा र र खोटाङमा कोरोना संक्रमित भेटिएका छन्।
प्रतिक्रिया दिनुहोस्