धादिङ केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्प गयो
<p style="text-align: justify;">काठमाडौं। आज राति धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।</p>
<p style="text-align: justify;">राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको सुनौला बजार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।</p>
<p style="text-align: justify;">राति नौ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ।</p>
<p style="text-align: justify;"> </p>
प्रतिक्रिया दिनुहोस्
