भक्तपुर। भक्तपुर नगरपालिका-५, भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ।

काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौं महानगरपालिकामा सवारी चालकका रूपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोनामुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

भक्तपुरमा अहिलेसम्म संक्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर-९ की महिला जनप्रतिनिधि गरी चारैजनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो।

संक्रमितका परिवार, उनीहरूसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो।

कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर नस्किन आमभक्तपुरवासीलाई आग्रह गरेका छन्। रासस

" /> भक्तपुर। भक्तपुर नगरपालिका-५, भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ।

काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौं महानगरपालिकामा सवारी चालकका रूपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोनामुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

भक्तपुरमा अहिलेसम्म संक्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर-९ की महिला जनप्रतिनिधि गरी चारैजनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो।

संक्रमितका परिवार, उनीहरूसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो।

कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर नस्किन आमभक्तपुरवासीलाई आग्रह गरेका छन्। रासस

"> भक्तपुरका संक्रमित चारजना सबै काेराेनामुक्त: Dekhapadhi
भक्तपुरका संक्रमित चारजना सबै काेराेनामुक्त
भक्तपुर। भक्तपुर नगरपालिका-५, भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ।

काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौं महानगरपालिकामा सवारी चालकका रूपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोनामुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

भक्तपुरमा अहिलेसम्म संक्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर-९ की महिला जनप्रतिनिधि गरी चारैजनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो।

संक्रमितका परिवार, उनीहरूसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो।

कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर नस्किन आमभक्तपुरवासीलाई आग्रह गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्