काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा आज थप १९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानका प्रमुख डा. धर्मराज गोसाइँले प्रतिष्ठानको ल्याबमा आज गरिएको नमूना परीक्षणमा १९ वटा पोजिटिभ देखिएको जानकारी दिए।

उनका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७, दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका छन्।

दैलेखको दुल्लुमा संक्रमण पुष्टि भएका युवकको आज बिहानै मृत्यु भएको थियो।

प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनले आज ल्याबमा १५९ नमूनाको परीक्षण गरिएको र ती मध्ये १९ वटा केस कोभिड–१९ पोजिटिभ पुष्टि भएको बताए।

कर्णाली प्रदेशको कालीकोटमा पहिलोचोटी संक्रमित पुष्टि भएका हुन्। सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्।

" /> काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा आज थप १९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानका प्रमुख डा. धर्मराज गोसाइँले प्रतिष्ठानको ल्याबमा आज गरिएको नमूना परीक्षणमा १९ वटा पोजिटिभ देखिएको जानकारी दिए।

उनका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७, दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका छन्।

दैलेखको दुल्लुमा संक्रमण पुष्टि भएका युवकको आज बिहानै मृत्यु भएको थियो।

प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनले आज ल्याबमा १५९ नमूनाको परीक्षण गरिएको र ती मध्ये १९ वटा केस कोभिड–१९ पोजिटिभ पुष्टि भएको बताए।

कर्णाली प्रदेशको कालीकोटमा पहिलोचोटी संक्रमित पुष्टि भएका हुन्। सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्।

"> कालीकोटमा पहिलो पटक १७ जनामा कोरोना संक्रमण: Dekhapadhi
कालीकोटमा पहिलो पटक १७ जनामा कोरोना संक्रमण
काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा आज थप १९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानका प्रमुख डा. धर्मराज गोसाइँले प्रतिष्ठानको ल्याबमा आज गरिएको नमूना परीक्षणमा १९ वटा पोजिटिभ देखिएको जानकारी दिए।

उनका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७, दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका छन्।

दैलेखको दुल्लुमा संक्रमण पुष्टि भएका युवकको आज बिहानै मृत्यु भएको थियो।

प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनले आज ल्याबमा १५९ नमूनाको परीक्षण गरिएको र ती मध्ये १९ वटा केस कोभिड–१९ पोजिटिभ पुष्टि भएको बताए।

कर्णाली प्रदेशको कालीकोटमा पहिलोचोटी संक्रमित पुष्टि भएका हुन्। सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्।

प्रतिक्रिया दिनुहोस्