काठमाडौं। दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमै एकजनाकाे मृत्यु भयाे।

दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरण भवनकाे क्वारेन्टाइनमा बसिरहेका ३५ वर्षीय युवकको आज बिहान मृत्यु भएको हाे। दुल्लु नगरपालिका-११ का उनी १० दिन अघि भारतको अहमदावादबाट नेपाल फर्किएका थिए।

दैलेखका करीब ४०-४५ जना गाडी रिजर्भ गरेर नेपालगञ्ज नाकासम्म आएका थिए। नेपालगञ्जबाट अर्को गाडी रिजर्भ गरेर उनीहरू दैलेख गएका थिए। दैलेखमा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनमै रहेका बेला १५ जेठमा उनीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियाे। स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

आज बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको दुल्लु नगरपालिका-११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले जानकारी दिए।

“बिहान चिया खाइसकेपछि हिँडिरहनुभएको थियो। एक्कासि गाह्रो भयो भनेर ढल्नुभयो। त्यसको १० मिनेटपछि ज्यान गयो”, क्वारेन्टाइनमा उनीसँगै रहेकालाई उद्धृत गर्दै वडाध्यक्ष थापाले भने।

ती युवककाे रिपोर्ट आज दिउँसो मात्र आयो। जसमा काेराेना पाेजिटिभ देखियाे।

नगरपालिका प्रमुख घनश्याम भण्डारीले अवस्था सामान्य रहे पनि याे घटनापछि अरूमा समेत त्रास सिर्जना भइरहेको बताए। “अहमदावादबाट पूरै गाडी बुकिङ गरेर दैलेखीहरू आएका थिए। सबैलाई विभिन्न क्वारेन्टाइनमा राखिएको थियो। सबैजनाको स्वास्थ्य अवस्था सामान्य थियो। तर, एक्कासि यस्तो भएपछि अहिले सबैजना डराएका छन्”, प्रमुख भण्डारीले भने।

उनी बसेकै क्वारेन्टाइनमा ७९ जना सँगै बसेका छन्। उनीहरू सबैको स्वाब परीक्षणका लागि पठाइएको छ। मृतकको स्थायी घर रहेको ११ नम्बर वडामा तीनवटा स्कुलमा २५० जनालाई क्वारेन्टाइनमा राखिएको छ।

मृतककी श्रीमती, एक छोरा र एक छोरी छन्।

पढ्नुहाेस्ः

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या सात पुग्यो

" /> काठमाडौं। दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमै एकजनाकाे मृत्यु भयाे।

"> चिया खाएर हिँड्दाहिँड्दै ढलेका थिए दैलेखमा मृत्यु भएका कोरोना संक्रमित: Dekhapadhi
दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण भवनमा बनाइएकाे क्वारेन्टाइन।
चिया खाएर हिँड्दाहिँड्दै ढलेका थिए दैलेखमा मृत्यु भएका कोरोना संक्रमित
काठमाडौं। दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमै एकजनाकाे मृत्यु भयाे।

दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरण भवनकाे क्वारेन्टाइनमा बसिरहेका ३५ वर्षीय युवकको आज बिहान मृत्यु भएको हाे। दुल्लु नगरपालिका-११ का उनी १० दिन अघि भारतको अहमदावादबाट नेपाल फर्किएका थिए।

दैलेखका करीब ४०-४५ जना गाडी रिजर्भ गरेर नेपालगञ्ज नाकासम्म आएका थिए। नेपालगञ्जबाट अर्को गाडी रिजर्भ गरेर उनीहरू दैलेख गएका थिए। दैलेखमा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनमै रहेका बेला १५ जेठमा उनीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियाे। स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

आज बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको दुल्लु नगरपालिका-११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले जानकारी दिए।

“बिहान चिया खाइसकेपछि हिँडिरहनुभएको थियो। एक्कासि गाह्रो भयो भनेर ढल्नुभयो। त्यसको १० मिनेटपछि ज्यान गयो”, क्वारेन्टाइनमा उनीसँगै रहेकालाई उद्धृत गर्दै वडाध्यक्ष थापाले भने।

ती युवककाे रिपोर्ट आज दिउँसो मात्र आयो। जसमा काेराेना पाेजिटिभ देखियाे।

नगरपालिका प्रमुख घनश्याम भण्डारीले अवस्था सामान्य रहे पनि याे घटनापछि अरूमा समेत त्रास सिर्जना भइरहेको बताए। “अहमदावादबाट पूरै गाडी बुकिङ गरेर दैलेखीहरू आएका थिए। सबैलाई विभिन्न क्वारेन्टाइनमा राखिएको थियो। सबैजनाको स्वास्थ्य अवस्था सामान्य थियो। तर, एक्कासि यस्तो भएपछि अहिले सबैजना डराएका छन्”, प्रमुख भण्डारीले भने।

उनी बसेकै क्वारेन्टाइनमा ७९ जना सँगै बसेका छन्। उनीहरू सबैको स्वाब परीक्षणका लागि पठाइएको छ। मृतकको स्थायी घर रहेको ११ नम्बर वडामा तीनवटा स्कुलमा २५० जनालाई क्वारेन्टाइनमा राखिएको छ।

मृतककी श्रीमती, एक छोरा र एक छोरी छन्।

पढ्नुहाेस्ः

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या सात पुग्यो

प्रतिक्रिया दिनुहोस्