काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा १० जेठमा भएको विभत्स घटना सुनियोजित नरसंहार भएको निश्कर्ष स्थलगत अध्ययनमा पुगेका सांसदहरूले निकालेका छन्।

पाँच जनाको मृत्यु र एकजना बेपत्ता हुनेगरी भएको घटना योजनावद्ध रहेको अनुगमनमा गएका कर्णाली प्रदेश सभाका पाँच सांसदहरूले निश्कर्ष निकालेका हुन्।

उनीहरूले दोषीलाई कानूनअनुसार कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउनसमेत माग गरेका छन्।

नेकपाकी प्रदेश सभा सेचतक सीता नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, झोवा विक र दानसिङ परियार घटनास्थलको अवलोकन गरी सुर्खेत फर्किएका छन्।

१४ जेठमा भेटिएको भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको शव हात बाँधिएको अवस्थामा रहेको र आफूहरूले शवलाई प्रत्यक्ष हेरेको नेकपाकी सचेतक सीता नेपालीले बताइन्।

“नदी किनारमा भेटिएको शव हामी त्यहाँ पुग्दा स्थानीयले निकालेका थिए। उनको शव दुवै हात पछाडि बाँधेको अवस्थामा भेटिएको थियो। नदी वारी ल्याउने क्रममा बायाँ हात भाँचिएर दायाँ हातमा मात्रै डोरी बाँकी थियो”, सचेतक नेपालीले देखापढीसँग भनिन्, “हामीले पीडित परिवारलाई भेट्यौँ। दुवै जिल्लाका सीडीओ र डीएसपीलाई भेट्यौँ। घटना सुनियोजित छ। शान्ति प्रक्रियापछिको यो सामूहिक नरसंहार हो।”

यो पनि पढ्नुहोस्- अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता

उनले घटना अन्तरजातीय प्रेम सम्बन्धकै कारण भएको बताउँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरिन्।

“घटनाको जति निन्दा गरे पनि पुग्दैन। यो मानवता विरोधी सामूहिक नरसंहार हो। उनीहरूलाई लखेटी लेखेटी कुटेरै मारिएको रहेछ”, उनले भनिन्, “केहीलाई भेरीमा हाम्फाल्दाफाल्दै हानिएको छ। भेरीमा मान्छे त्यसै हेलिदैन। यो सामूहिक हत्याकाण्ड हो।”

अनुगमनमा पुगेका अर्का प्रदेश सांसद रातो कामीले पनि अन्तरजातीय विहेको विषयलाई लिएर जघन्य अपराध गराइएको बताए। सोती घटनाले जातीय विभेदलाई नयाँ रूपले उजागर गरेको उनी बताउँछन्।

उनले केही युवाको घटनास्थलमा नै हत्या गरेर नदीमा फालिएको देखिएको बताए।

“लाशको प्रकृति हेर्दा घटना भवितव्य हुँदै होइन। धेरै शव अंगभंग छन्। कसैको टाउकोमा गहिरो चोट लागेको छ। कसैका हातखुट्टा भाँचिएका छन्। आँखा फुटाइएका छन्। पेटमा पानी छैन”, उनले देखापढीसँग भने, “घटनास्थलमा मृत्यु नभएकालाई कुटीकुटी नाजुक अवस्थामा भेरीमा फालिएको देखिन्छ।”

उनले केटीको आमासित भनाभन परेपछि फर्किँदै गरेका युवालाई ढुंगामुढा गर्दै लखेटेको पत्यक्षदर्शीले जानकारी दिएको बताए।

सत्तारूढ नेकपाले गठन गरेको छानबिन समितिका सदस्य पुष्प वादीले पनि छानबिन समितिले काम नसकेपनि घटना अन्तरजातीय प्रेम सम्बन्ध र त्यसले निम्त्याएको ‘इगो’का कारण भएको प्रारम्भिक निश्कर्ष सुनाए।

“पाँच दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तर, हामीले अनुसन्धान ससेका छैनौँ। भेट्नुपर्ने सबैसँग अझै भेट भएको छैन”, उनले देखापढीलाई भने, “अहिलेसम्मको अनुसन्धानबाट घटना मूलतः तीन कारणले भएको देखिन्छ। पहिलो, अन्तरजातीय प्रेम सबन्धलाई केटी पक्षले नस्वीकार्नु, दोस्रो केटीकी आमाले तथानाम गाली गर्नु, गाउँले बोलाउनु र तेस्रो कारण चाहिँ दुवैतर्फको ‘इगो’ देखिन्छ।”

उनका अनुसार भेरी नगरपालिका–४ का नवराज बिक मल्ल थरकी प्रेमिकाको घरमा यसअघि दुईपटकसम्म पुगिसकेका थिए। पहिलोपटक दुई जना साथीसहित र दोस्रोपटक तीजना साथीसहित पुगेको उनले बताए।

पहिलोपटक किशोरीका आफन्तले सम्झाएर पठाएको, दोस्रोपटक कुटपिट गरेको, त्यसमा गाउँका केही युवा पनि संलग्न भएको र कुटपिटपछि प्रहरीको जिम्मा लगाएको पाइएको समिति सदस्य वादीले बताए।

“तेस्रोपटक चाहिँ दुवैतर्फको इगोका कराण घटना भएको देखिन्छ। गाउँलेसहित मिलेर लखेटेको देखिन्छ”, उनले भने, “यो नरसंहार हो। सांस्कृतिक असहिष्णुता जगाउन खोजिँदैछ। हामी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनका लागि लागिरहेका छौँ।”

यो पनि पढ्नुहोस्-हात बाँधिएको अवस्थामा भेटियो चौरजहारी घटनापछि नदीमा हराएका युवकको शव

१० जेठमा भएको उक्त घटनापछि बेपत्ता भएका भेरी नगरपालिका–४ जाजरकोटका नबराज बिकसहित पाँच जनाको शव भेटिइसकेको छ भने एकजना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का १९ वर्षीय गोविन्द शाही रहेका छन्।

नवराजसहित भेरी नगरपालिका–४ का गणेश बुढा मगर, सञ्जु भनिने सन्दिप विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको हो। उनीहरू सबैको पोस्टमार्टमपछि अन्त्येष्टि भइसकेको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

पीडित परिवारको तर्फबाट चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाका नाममा किटानी जाहेरी परेको थियो।

रुकुम प्रहरीका अनुसार वडाध्यक्ष मल्लसहित १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ। दुई जना फरार रहेका छन्।

घटनाको छानबिन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम रुकुमले प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

समितिमा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य पुष्प वादी र रुकुम पश्चिम जिल्ला कमिटी सदस्य भीमा थापा रहेका छन्।

यो पनि पढ्नुहोस्

दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र

" /> काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा १० जेठमा भएको विभत्स घटना सुनियोजित नरसंहार भएको निश्कर्ष स्थलगत अध्ययनमा पुगेका सांसदहरूले निकालेका छन्।

"> चौरजहारी घटनाको स्थलगत अध्ययन गरेका सांसद भन्छन्- ‘यो सुनियोजित नरसंहार हो’: Dekhapadhi
पश्चिम रकुमको चौरजहारी नगरपालिका–८ र जारकोटको भेरी नगरपालिका–१ को सीमामा पर्ने भेरी नदी। १० जेठको घटनामा जाजरकोटका ६ जना युवक यही नदीमा परेका थिए। तस्वीरः जाजरकोटका पत्रकार सरोज वली।
चौरजहारी घटनाको स्थलगत अध्ययन गरेका सांसद भन्छन्- ‘यो सुनियोजित नरसंहार हो’

प्रतिक्रिया दिनुहोस्