काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत भएको बजेटको स्वागत गरेको छ।
महासंघले कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्वको अर्थतन्त्र नै शिथिल भएको अवस्थामा १५ जेठमा प्रस्तुत भएको बजेट स्वागतयोग्य भएको बताएको हो।
सरकारले बजेटमार्फत् लघु, घरेलु तथा साना उद्योगी व्यवसायीलाई विशेष प्रोत्साहन गर्ने नीति लिएपछि साना उद्योग महासंघले यस्तो बताएका हुन्।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले बजेटमार्फत् लघु, घरेलु तथा साना उद्योगमार्फत् रोजगारी सिर्जना गर्ने योजना बनाउँदै यस्ता उद्योगलाई प्रोत्साहन गरेर आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लगिएको छ।”
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महामारीका कारण अवरुद्ध भएका उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले पहल गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने उद्योगको प्रोत्साहन गर्ने नीति सकरात्मक भएको बताए।
उनले भने, “औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई कर प्रणालीमार्फत् थप प्रोत्साहन गर्ने नीति बजेटको सबैभन्दा सकारात्मक पक्ष हो।”
त्यसैगरी लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमीलाई तीन वर्ष थप गरी १० वर्ष पुर्‍याउनु स्वागतयोग्य भएको महासंघको भनाइ छ।
यस्तै लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक ७५ प्रतिशतसम्म छुट दिने नीतिले साना उद्योग र व्यवसाय फस्टाउने महासंघले बताएको छ।
खासगरी, सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र एक करोडसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट घोषणा गरेको छ।
बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० तथा विकास बैंकले प्रति शाखा कम्तीमा पाँचजनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराई रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंकमार्फत् व्यवस्था मिलाउने उल्लेख हुनु पनि बजेटको सकारात्मक पक्ष भएकाे महासंघकाे भनाइ छ।
त्यसका साथै उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्न तथा केही वस्तुको कच्चा पदार्थको भन्सार महसुल घटाउने व्यवस्था हुनु राम्रो पक्ष भएको महासंघले बताएको छ।
" /> काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत भएको बजेटको स्वागत गरेको छ।
महासंघले कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्वको अर्थतन्त्र नै शिथिल भएको अवस्थामा १५ जेठमा प्रस्तुत भएको बजेट स्वागतयोग्य भएको बताएको हो।
सरकारले बजेटमार्फत् लघु, घरेलु तथा साना उद्योगी व्यवसायीलाई विशेष प्रोत्साहन गर्ने नीति लिएपछि साना उद्योग महासंघले यस्तो बताएका हुन्।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले बजेटमार्फत् लघु, घरेलु तथा साना उद्योगमार्फत् रोजगारी सिर्जना गर्ने योजना बनाउँदै यस्ता उद्योगलाई प्रोत्साहन गरेर आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लगिएको छ।”
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महामारीका कारण अवरुद्ध भएका उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले पहल गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने उद्योगको प्रोत्साहन गर्ने नीति सकरात्मक भएको बताए।
उनले भने, “औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई कर प्रणालीमार्फत् थप प्रोत्साहन गर्ने नीति बजेटको सबैभन्दा सकारात्मक पक्ष हो।”
त्यसैगरी लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमीलाई तीन वर्ष थप गरी १० वर्ष पुर्‍याउनु स्वागतयोग्य भएको महासंघको भनाइ छ।
यस्तै लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक ७५ प्रतिशतसम्म छुट दिने नीतिले साना उद्योग र व्यवसाय फस्टाउने महासंघले बताएको छ।
खासगरी, सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र एक करोडसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट घोषणा गरेको छ।
बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० तथा विकास बैंकले प्रति शाखा कम्तीमा पाँचजनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराई रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंकमार्फत् व्यवस्था मिलाउने उल्लेख हुनु पनि बजेटको सकारात्मक पक्ष भएकाे महासंघकाे भनाइ छ।
त्यसका साथै उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्न तथा केही वस्तुको कच्चा पदार्थको भन्सार महसुल घटाउने व्यवस्था हुनु राम्रो पक्ष भएको महासंघले बताएको छ।
प्रतिक्रिया दिनुहोस्