काठमाडौं। देशैभरका अस्पतालहरूमा कोरोना संक्रमित संख्या एकहजार १७६ पुगेको छ।

ती बिरामीहरूको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १३०, २ मा ४४२, बागमतीमा १५, गण्डकीमा १७, प्रदेश ५ मा ४९६, कर्णालीमा ६१ र सुदूरपश्चिममा १५ जना कोरोना संक्रमितकाे आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार आजसम्म संक्रमण पुष्टि भएकामध्ये २१९ जना निको भएर घर फर्किसकेका छन्।

आज मात्रै १३ जना निको भएर घर फर्किएका छन्।

प्रदेश १ मा ३०, प्रदेश २ मा १०४, बाग्मतीमा २८, गण्डकीमा ३, प्रदेश ५ मा ४८ र सुदूरपश्चिममा ६ जना निको भइसकेका छन्। मन्त्रालयका अनुसार आजसम्म देशैभर पीसीआर विधिबाट ६६ हजार ७२९ र आरडीटी किट विधिबाट एकलाख ७ हजार ५५ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५७५ र आरडीटीबाट १ हजार ५७७ नमूना परीक्षण गरिएका छन्।

" /> काठमाडौं। देशैभरका अस्पतालहरूमा कोरोना संक्रमित संख्या एकहजार १७६ पुगेको छ।

ती बिरामीहरूको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १३०, २ मा ४४२, बागमतीमा १५, गण्डकीमा १७, प्रदेश ५ मा ४९६, कर्णालीमा ६१ र सुदूरपश्चिममा १५ जना कोरोना संक्रमितकाे आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार आजसम्म संक्रमण पुष्टि भएकामध्ये २१९ जना निको भएर घर फर्किसकेका छन्।

आज मात्रै १३ जना निको भएर घर फर्किएका छन्।

प्रदेश १ मा ३०, प्रदेश २ मा १०४, बाग्मतीमा २८, गण्डकीमा ३, प्रदेश ५ मा ४८ र सुदूरपश्चिममा ६ जना निको भइसकेका छन्। मन्त्रालयका अनुसार आजसम्म देशैभर पीसीआर विधिबाट ६६ हजार ७२९ र आरडीटी किट विधिबाट एकलाख ७ हजार ५५ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५७५ र आरडीटीबाट १ हजार ५७७ नमूना परीक्षण गरिएका छन्।

"> एक हजार १७६ जना कोरोना संक्रमित आइसोलेसनमा: Dekhapadhi प्रदेश १ मा १३०, २ मा ४४२, बागमतीमा १५, गण्डकीमा १७, प्रदेश ५ मा ४९६, कर्णालीमा ६१ र सुदूरपश्चिममा १५ जना कोरोना संक्रमितकाे आइसोलेसनमा उपचार भइरहेको छ।

एक हजार १७६ जना कोरोना संक्रमित आइसोलेसनमा
काठमाडौं। देशैभरका अस्पतालहरूमा कोरोना संक्रमित संख्या एकहजार १७६ पुगेको छ।

ती बिरामीहरूको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १३०, २ मा ४४२, बागमतीमा १५, गण्डकीमा १७, प्रदेश ५ मा ४९६, कर्णालीमा ६१ र सुदूरपश्चिममा १५ जना कोरोना संक्रमितकाे आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार आजसम्म संक्रमण पुष्टि भएकामध्ये २१९ जना निको भएर घर फर्किसकेका छन्।

आज मात्रै १३ जना निको भएर घर फर्किएका छन्।

प्रदेश १ मा ३०, प्रदेश २ मा १०४, बाग्मतीमा २८, गण्डकीमा ३, प्रदेश ५ मा ४८ र सुदूरपश्चिममा ६ जना निको भइसकेका छन्। मन्त्रालयका अनुसार आजसम्म देशैभर पीसीआर विधिबाट ६६ हजार ७२९ र आरडीटी किट विधिबाट एकलाख ७ हजार ५५ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५७५ र आरडीटीबाट १ हजार ५७७ नमूना परीक्षण गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्