काठमाडौं। रुसमा रहेका भारतीय नागरिकलाई लिन एअर इन्डियाको ए ३२० जहाज दिल्लीबाट उडेको थियो। ‘वन्दे भारत’ मिसनअन्तर्गत विदेशमा रहेका भारतीयलाई एअर इन्डियाको जहाजले भारत फर्काइरहेको छ।

त्यसैक्रममा आज दिल्लीबाट उडेको उक्त जहाजमा एकजना चालकलाई कोरोनाका संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले थाहा पाउँदा उक्त जहाज उज्वेकिस्तानको आकाशमा पुगेको थियो। त्यसपछि भारतबाट कुनै यात्रु नलिइ उडेको उक्त जहाज बीचबाटै भारत फर्किएको थियो।

कोरोना संक्रमित पाइलटलाई क्वारेन्टाइनमा पठाइएको र रुसमा रहेका भारतीयलाई लिन अर्को जहाज पठाइने भारतीय अधिकारीलाई उद्धृत गर्दै एनडीटीभीले समाचार छापेको छ।

उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीका एक जनाले भूलवस पाइलटको पोजिटिभ रिपोर्टलाई नेगेटिभ पढेका थिए। जसका कारण ती पाइलटले जहाज उडाए। तर पछि पुनः कागजात हेर्दा उडिसकेको जहाजमा संक्रमित पाइलटसमेत रहेको पत्ता लाग्यो। त्यसपछि उक्त विमानलाई फिर्ता बोलाइयो।

" /> काठमाडौं। रुसमा रहेका भारतीय नागरिकलाई लिन एअर इन्डियाको ए ३२० जहाज दिल्लीबाट उडेको थियो। ‘वन्दे भारत’ मिसनअन्तर्गत विदेशमा रहेका भारतीयलाई एअर इन्डियाको जहाजले भारत फर्काइरहेको छ।

त्यसैक्रममा आज दिल्लीबाट उडेको उक्त जहाजमा एकजना चालकलाई कोरोनाका संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले थाहा पाउँदा उक्त जहाज उज्वेकिस्तानको आकाशमा पुगेको थियो। त्यसपछि भारतबाट कुनै यात्रु नलिइ उडेको उक्त जहाज बीचबाटै भारत फर्किएको थियो।

कोरोना संक्रमित पाइलटलाई क्वारेन्टाइनमा पठाइएको र रुसमा रहेका भारतीयलाई लिन अर्को जहाज पठाइने भारतीय अधिकारीलाई उद्धृत गर्दै एनडीटीभीले समाचार छापेको छ।

उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीका एक जनाले भूलवस पाइलटको पोजिटिभ रिपोर्टलाई नेगेटिभ पढेका थिए। जसका कारण ती पाइलटले जहाज उडाए। तर पछि पुनः कागजात हेर्दा उडिसकेको जहाजमा संक्रमित पाइलटसमेत रहेको पत्ता लाग्यो। त्यसपछि उक्त विमानलाई फिर्ता बोलाइयो।

"> पाइलटलाई कोरोना संक्रमण पुष्टि भएपछि रुसका लागि उडेको एअर इन्डियाको जहाज बीचबाटै फर्कियो: Dekhapadhi
पाइलटलाई कोरोना संक्रमण पुष्टि भएपछि रुसका लागि उडेको एअर इन्डियाको जहाज बीचबाटै फर्कियो
काठमाडौं। रुसमा रहेका भारतीय नागरिकलाई लिन एअर इन्डियाको ए ३२० जहाज दिल्लीबाट उडेको थियो। ‘वन्दे भारत’ मिसनअन्तर्गत विदेशमा रहेका भारतीयलाई एअर इन्डियाको जहाजले भारत फर्काइरहेको छ।

त्यसैक्रममा आज दिल्लीबाट उडेको उक्त जहाजमा एकजना चालकलाई कोरोनाका संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले थाहा पाउँदा उक्त जहाज उज्वेकिस्तानको आकाशमा पुगेको थियो। त्यसपछि भारतबाट कुनै यात्रु नलिइ उडेको उक्त जहाज बीचबाटै भारत फर्किएको थियो।

कोरोना संक्रमित पाइलटलाई क्वारेन्टाइनमा पठाइएको र रुसमा रहेका भारतीयलाई लिन अर्को जहाज पठाइने भारतीय अधिकारीलाई उद्धृत गर्दै एनडीटीभीले समाचार छापेको छ।

उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीका एक जनाले भूलवस पाइलटको पोजिटिभ रिपोर्टलाई नेगेटिभ पढेका थिए। जसका कारण ती पाइलटले जहाज उडाए। तर पछि पुनः कागजात हेर्दा उडिसकेको जहाजमा संक्रमित पाइलटसमेत रहेको पत्ता लाग्यो। त्यसपछि उक्त विमानलाई फिर्ता बोलाइयो।

प्रतिक्रिया दिनुहोस्