काडमाडौं। १६२औं पटक रक्तादन गर्ने स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई अभिनन्दन गरिएको छ।

काठमाडौंको बागबजारमा रहेको ड्रिमल्याण्ड पब्लिक हाई स्कुलले रक्तदान कार्यक्रम आयोजना गरी कर्माचार्यलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा कर्मचार्यले १६२औं पटकको रक्तदान गरेका छन्। कर्मचार्यले स्वयंसेवी रूपमा रक्तदान गर्ने र बिरामीलाई आवश्यकता पर्दा रगत संकलन गरी सहयोग गर्ने गर्दै आएका छन्।

उक्त स्कुलले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीले कर्मचार्यलाई अभिभन्दन पत्रसहित सम्मान गरेका थिए।

स्कुलले आयोजान गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।

स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष रक्तदान कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक सूर्य राईले बताए।

उक्त अवसरमा रक्तदान गर्ने सबैलाई पञ्जा, स्यानिटाइजर, मास्क र साबुन एक÷एक थान वितरण गरिएको थियो।

कोभिड–१९ का विषय सचेतना बढाउनको लागि र लकडाउनको अवधिमा बिरामीको लागि रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको राईले बताए।

" /> काडमाडौं। १६२औं पटक रक्तादन गर्ने स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई अभिनन्दन गरिएको छ।

काठमाडौंको बागबजारमा रहेको ड्रिमल्याण्ड पब्लिक हाई स्कुलले रक्तदान कार्यक्रम आयोजना गरी कर्माचार्यलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा कर्मचार्यले १६२औं पटकको रक्तदान गरेका छन्। कर्मचार्यले स्वयंसेवी रूपमा रक्तदान गर्ने र बिरामीलाई आवश्यकता पर्दा रगत संकलन गरी सहयोग गर्ने गर्दै आएका छन्।

उक्त स्कुलले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीले कर्मचार्यलाई अभिभन्दन पत्रसहित सम्मान गरेका थिए।

स्कुलले आयोजान गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।

स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष रक्तदान कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक सूर्य राईले बताए।

उक्त अवसरमा रक्तदान गर्ने सबैलाई पञ्जा, स्यानिटाइजर, मास्क र साबुन एक÷एक थान वितरण गरिएको थियो।

कोभिड–१९ का विषय सचेतना बढाउनको लागि र लकडाउनको अवधिमा बिरामीको लागि रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको राईले बताए।

"> १६२औं पटक रक्तदान गर्ने कर्माचार्यलाई अभिनन्दन: Dekhapadhi
१६२औं पटक रक्तदान गर्ने कर्माचार्यलाई अभिनन्दन
काडमाडौं। १६२औं पटक रक्तादन गर्ने स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई अभिनन्दन गरिएको छ।

काठमाडौंको बागबजारमा रहेको ड्रिमल्याण्ड पब्लिक हाई स्कुलले रक्तदान कार्यक्रम आयोजना गरी कर्माचार्यलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा कर्मचार्यले १६२औं पटकको रक्तदान गरेका छन्। कर्मचार्यले स्वयंसेवी रूपमा रक्तदान गर्ने र बिरामीलाई आवश्यकता पर्दा रगत संकलन गरी सहयोग गर्ने गर्दै आएका छन्।

उक्त स्कुलले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीले कर्मचार्यलाई अभिभन्दन पत्रसहित सम्मान गरेका थिए।

स्कुलले आयोजान गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।

स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष रक्तदान कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक सूर्य राईले बताए।

उक्त अवसरमा रक्तदान गर्ने सबैलाई पञ्जा, स्यानिटाइजर, मास्क र साबुन एक÷एक थान वितरण गरिएको थियो।

कोभिड–१९ का विषय सचेतना बढाउनको लागि र लकडाउनको अवधिमा बिरामीको लागि रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको राईले बताए।

प्रतिक्रिया दिनुहोस्