काठमाडौं। सिरहामा आज थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले आज ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार लहान नगरपालिकाका आठ, धनगढीमाई नगरपालिकाका दुई र कल्याणपुर नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो।

११ जना नै केही दिनअघि भारतीय शहरबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरू हुन्। उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए।

योसहित सिरहामा संक्रमितको संख्या २५ पुगेको छ।

" /> काठमाडौं। सिरहामा आज थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले आज ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार लहान नगरपालिकाका आठ, धनगढीमाई नगरपालिकाका दुई र कल्याणपुर नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो।

११ जना नै केही दिनअघि भारतीय शहरबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरू हुन्। उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए।

योसहित सिरहामा संक्रमितको संख्या २५ पुगेको छ।

"> सिरहामा थप ११ जनामा कोरोना संक्रमण: Dekhapadhi
सिरहामा थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं। सिरहामा आज थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले आज ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार लहान नगरपालिकाका आठ, धनगढीमाई नगरपालिकाका दुई र कल्याणपुर नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो।

११ जना नै केही दिनअघि भारतीय शहरबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरू हुन्। उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए।

योसहित सिरहामा संक्रमितको संख्या २५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्