कञ्चनपुर। भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरूको संख्या दैनिक बढ्दो छ। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा ल्याएर राख्न थालेका छन्।

बढ्दो चापले क्वारेन्टाइनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ। बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ।

पाँच दिनको अवधिमै पश्चिमी सीमानाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन्। तीमध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन्। काेरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टाइनमा बस्नेहरूलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “स्वास्थ्य जाँच कार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौँ।”

क्वारेन्टाइनमा बस्दै आएका सबैको किट अभावमा आरडीटी र पीसीआर परीक्षण हुन सकेको छैन। जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुन सक्ने व्यक्तिको कोरोना परीक्षण हुँदै आएको उनले जानकारी दिए।

“यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टाइनमा राख्न समस्या त हुन्छ नै सम्हाल्नसमेत गाह्रो हुन्छ”, उनले भने। पाँच दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टाइनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन्। बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका ९ वटै स्थानीय तहले क्वारेन्टाइनको क्षमतामा वृद्धि गरेका छन्।

नगरपालिकामा मात्रै सीमित क्वारेन्टाइनलाई वडा-वडामा विस्तार गरिएको छ। वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापनका लागि समिति गठन गरिएको छ। नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापन मूल समिति छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ९ वटै स्थानीय तहमा क्वारेन्टाइनको संख्या १३७ छ।

क्वारेन्टाइनमा शय्या संख्या ६ हजार १९४ र क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या पाँच हजार ८९२ छ। हालसम्म क्वारेन्टाइन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन्।

विदेशबाट फर्किएका व्यक्तिको संख्या भने ११ हजार ५२३ छ। कञ्चनपुरमा क्वारेन्टाइनको संख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुनर्वासमा १४, बेलौरीमा सात, लालझाडीमा ९, बेलडाँडीमा ११ गरी १३७ छ।

क्वारेन्टाइनमा शय्याको संख्या भीमदत्त नगरपालिकामा ८००, महाकालीमा दुई हजार, वेदकोटमा ४४२,  शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुनर्वासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी ६ हजार १९४ छ।

क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा एक हजार १९९, वेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुनर्वास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी  पाँच हजार ८९२ जना छन्।

स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखिँदै आएको छ। हालसम्म स्वाब परीक्षण ५९७ र आरडीटी दुई हजार ८९९ जनाको मात्रै गरिएको छ।

फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टाइनमा ल्याउन भरपर्दो साधनको अभाव छ। टिपर र ट्रकलगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको संक्रमणको जोखिम निकै बढाएको बताइन्छ।

सामाजिक दूरी कायम गरी बसलगायतका साधानमा भारतबाट फर्कनेलाई ल्याइनुपर्ने स्थानीय जानकारको भनाइ छ। सीमा क्षेत्रबाट नागरिक ओसार्न प्रयोग गरिएका सवारी साधनलाई समेत स्यानिटाइज नगरिँदा जोखिम बढेको बताइएकाे छ। रासस

" /> कञ्चनपुर। भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरूको संख्या दैनिक बढ्दो छ। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा ल्याएर राख्न थालेका छन्।

"> स्वदेश भित्रिने बढेसँगै बढ्दैछ क्वारेन्टाइन अभावकाे समस्या: Dekhapadhi
स्वदेश भित्रिने बढेसँगै बढ्दैछ क्वारेन्टाइन अभावकाे समस्या

प्रतिक्रिया दिनुहोस्