स्वदेश फर्किंदै गरेका नेपालीलाई वर्षातको सास्ती (तस्वीरहरू)

कैलाली । आज बिहानैदेखि हुवाहुरीका साथ पानी परिरहेका कारण भारतबाट स्वदेश फर्किरहेका नेपालीले कैलालीको त्रिनगर नाकामा सास्ती खेप्नु परिरहेको छ ।

यूएनडीपीको सहयोगमा बनाइएका टेन्ट पनि हावाहुरीले उडाएपछि उनीहरू निथ्रुक्क भिजेका छन् ।

सधैंझैं आज पनि बिहानैदेखि त्रिनगर नाका हुँदै भारतका विभिन्न शहरबाट नेपाली श्रमिकहरू स्वदेश फर्किरहेका छन् ।

वर्षात्का कारण बालबालिका र महिलालाई बढी सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्