बिल गेट्स

काठमाडौं। कोभिड-१९ ले आक्रान्त छ संसार। संसारका धेरैजसो मानिस अहिले घरभित्रै बस्‍न बाध्य छन् । घरभित्रै बस्दा समय बिताउन कसैले किताब पढिरहेका छन् त कसैले फिल्म हेरेका छन् । आफूलाई राम्रो लागेको किताब र फिल्म सिफारिस गर्ने गरेका छन् । त्यो सिलसिलामा जोडिएका छन्, संसारकै धनी मध्येका एक बिल गेट्स पनि । यस्तो छ उनको पुस्तक र फिल्म सिफारिसः

हिजोआज मेरा अधिकांश कुराकानी र बैठक कोभिड-१९ मा केन्द्रित हुन्छन् । कसरी यो विपत्तीसँग जुध्‍न सकिन्छ भनेर छलफल हुने गर्छ । कहिलेकाहीँ मानिसहरू के पढ्दै वा कुन फिल्म हेर्दै हुनुहुन्छ भनेर सोध्छन्, त्यतिबेला मलाई खुशी लाग्छ ।

राम्रा पुस्तक र टिभी शोबारे कुरा गर्दा मलाई खुशी मिल्छ । अरूले के पढिरहेका छन्, गरिरहेका छन् भन्‍ने जान्‍न पाउँदा रमाइलो लाग्छ । आफूले पढेका राम्रा पुस्तक अरूलाई सिफारिस गर्न पाउँदा रमाइलो लाग्छ । त्यसैले मैले यो समयका लागि केही पुस्तक र फिल्म सिफारिस गरेको छु । आशा छ, यीमध्ये कुनै तपाईंलाई पनि मन पर्नेछ।

मेरो सिफारिसका पुस्तक यस्ता छन्ः

(१) द च्वाइसेस

मनोविद् डा. एडिथ इवा एगरद्वारा लिखित यो पुस्तक आंशिक रूपमा एक संस्मरण हो । र, आंशिक रूपमा अभिघातसँग कसरी जुध्‍ने भन्‍ने गाइड पनि । १६ वर्षको हुँदा एगर र उनको परिवारलाई अस्विट्ज पठाइयो, जहाँ उनले मुस्किल परिस्थितिको सामना गरिन् । त्यहाँबाट उनी अमेरिका पुगेर चिकित्सक बन्दासम्मको कथा छ, किताबमा । उनको अद्वितीय पृष्‍ठभूमिले उनलाई अद्भुत अन्तर्दृष्‍टि प्रदान गरेको देखिन्छ । उनले किताबमा दिएका सुझावहरूले धेरै मानिसलाई कठिन समयमा लड्न साहस दिनसक्छ ।

(२) क्लाउड एटलास

डेभिड मिसेलद्वारा लिखित यो एउटा उपन्यास हो । तपाईं मानव जातिको सबैभन्दा राम्रो र खराबी पक्षहरूबारे सम्मोहक कहानी पढ्न चाहनुहुन्छ भने यो उपन्यास उपयुक्त हुनसक्छ । मलाई आशा छ, मजस्तै तपाईं पनि यो कथामा डुब्नुहुनेछ ।

(३) द राइड अफ अ लाइफटाइम

बब इगरद्वारा लिखित यो पुस्तक व्यवसायमा लाग्न चाहनेका लागि उपुयक्त पुस्तक हो । इगर ठूलो कम्पनीको सीईओ हुन् । यदि तपार्इं व्यापारमा अन्तर्दृष्‍टि खोज्दै हुनुहुन्छ भने यो पुस्तक उपयोगी हुन सक्छ ।

(४) द ग्रेट इन्फ्लुएन्जा

हामी अहिले कठिन समयमा बाँचिरहेका छौं। इतिहास पल्टाउने हो भने सन् १९१८ मा पनि इन्फ्लुएन्जाको यस्तै महामारी आएको थियो । जोन एम ब्यारीले यो पुस्तकमा त्यतिबेलाको महामारीको वर्णन गरेका छन् ।

(५) गुड इकोनोमिक्स फर हार्ड टाइम्स

अभिजित भी बेनर्जी र इस्थर डुफ्लो दुवैले गत वर्ष अर्थशास्त्रतर्फको नोबल पुरस्कार पाएका थिए । यो किताब यी दुई अर्थशास्त्रीहरूको निचोड हो । यो पुस्तकमा उनीहरूले सामान्य मानिसले पनि बुझ्‍ने गरी अर्थशास्त्रको विश्लेषण गरेका छन् । नीतिगत बहसमा केन्द्रित हुँदै उनीहरूले असमानता र राजनीतिक विभाजनबारे चर्चा गरेका छन् ।

(६) द हेडस्पेस गाइड टु मेडिटेसन एन्ड माइन्डफुलनेस

वर्षौंसम्म म ध्यानबारे उल्झनमा थिएँ । तर अहिले म हरेक साता समय पाएसम्म ध्यान गर्छु । एन्डी पुड्डीकोम्बेको यो पुस्तक र उनले बनाएको एप्सले मलाई ध्यान गर्न मद्दत गरेको छ । हरेक दिन हामीले केही मिनट ध्यान गर्यौं भने हाम्रो तनाव कम हुन्छ ।

(७) मुनवाकिङ विथ आइन्स्टाइन

जोशुअ फोयर एक विज्ञान लेखक हुन् । उनले यो पुस्तकमा कुनै पनि विषय लामो समय कसरी याद राख्‍ने भनेर उपाय सुझाएका छन् ।

मैले सिफारिस गर्ने केही फिल्म भने यस्ता छन्ः

(१) प्यान्डेमिक : हाउ टु प्रिभेन्ट एन आउटब्रेक

नेटफ्ल्क्सिमा उपलब्ध यो डकुमेन्ट्री सिरिजले तपाईंलाई ती चार मानिसहरूसँग भेटाउँछ, जसले महामारीबाट बच्नका लागि दुनियाँका अलग-अलग क्षेत्रमा कठिन काम गरिरहेका छन् । यो डकुमेन्ट्री कोरोना भाइरसबारे नभई इन्फ्लुएन्जासँग सम्बन्धित छ ।

(२) स्पाइ गेम

रोबर्ट रेडफोर्ड र ब्राड पिट्ले अभिनय गरेको यो फिल्म मैले केही समयअघि हेरेको थिएँ । यो फिल्म धेरै आश्‍चर्यहरूले भरिएको छ। म यसका प्लट भनेर तपाईंको क्युरिओसिटीलाई खतम पार्दिनँ । धेरैलाई यसबारे थाहा छैन । मैले यो फिल्म १२ पटक हेरिसकेँ ।

" /> बिल गेट्स

"> यो बेला कुन पुस्तक पढ्ने र कुन फिल्म हेर्ने? यस्ता छन् बिल गेट्सका सिफारिस : Dekhapadhi
यो बेला कुन पुस्तक पढ्ने र कुन फिल्म हेर्ने? यस्ता छन् बिल गेट्सका सिफारिस

प्रतिक्रिया दिनुहोस्