काठमाडौं। नेपालमा आज एकैदिन १८५ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक हजार २३८ पुगेको छ।

यो संख्यामा आज साँझ कपिलवस्तुमा थपिएका २६ जनासमेतलाई गणना गरिएको छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छैन। मन्त्रालयले गरेको अद्यावधिक विवरणमा भने संक्रमितको संख्या एक हजार २१२ मात्रै उल्लेख छ।

भैरहवास्थित् प्रदेश जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा थप २६ जनमा संक्रमण पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले यसको पुष्टि गरेका छन्।

उनका अनुसार आज पुष्टि भएका सबै संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिकाका हुन्  योसहित कपिलवस्तुमा संक्रमितको संख्या १८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अुनसार आज १३ जना कोरोनामुक्त भएर घर फर्केका छन्।

यसमा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएका नेपाली सेनाका मध्यपूर्वी पृतनाका उपरथी र त्यही कार्यरत रहेका एक चिकित्सक छन्।

यसैगरी, पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि पनि ६ दिनमै कोरोनामुक्त भएर आज घर फर्किएकी छन्।

६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब संकलनपश्‍चात टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९ जेठमा उनको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

उनलाई १० जेठ बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो।

यसैगरी,  पाटन अस्पतालकै आइसोलेसनमा उपचाररत गोकर्णेश्वर नगरपालिकाका दुईजना संक्रमित पनि कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

नगरपालिकाको वडा नम्बर ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नम्बर ७ शिवचोकका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ।

उनीहरू दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड-१९ नदेखिएको नगरपालिकाले जनाएको छ।

यस्तै, दाङको बेलझुण्डीस्थित् कोरोना विशेष अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। अस्पतालले डिस्चार्च गरेपछि उनीहरू आजै घर फर्किएका छन्।

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सर्वेश शर्माले आठैजनाको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए।

अस्पतालमा अब ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

यसैबीच, महानगरीय प्रहरी वृत कालीमाटीमा कार्यरत ११६ जना प्रहरीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

वृत्तमा कार्यरत प्रहरी नायब निरीक्षक र एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत २३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

अब एक ११५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रौतहटमा आज एकैदिन ५६ जना संक्रमित थपिए भने झापाको कचनकवल गाउँपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयका फोकल पर्सन सुरेश मेहताले २७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै, बाँकेको  राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्षलाई पनि आज कोराना संक्रमण पुष्टि भयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले रूपैडिहा नाकाबाट केही दिनअघि मानिसहरुलाई उद्धार गर्ने काम गर्दै आएका वडाध्यक्षलाई संक्रमण पुष्टि भएको जानकारी दिए।

अर्चाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि

अर्चाखाँचीका ३५ वर्षीय युवकको कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

११ जेठमा भारतबाट आएका ती युवकको कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएको थियो।

उनको त्यहाँ नै स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका अस्पतालमा संक्रमितको संख्या एक हजार पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा १२७, प्रदेश २ मा ३८७, बागमतीमा २२, गण्डकीमा १८, प्रदेश ५ मा ३८३, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ संक्रमितको उपचार भइरहेको छ।

" /> काठमाडौं। नेपालमा आज एकैदिन १८५ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक हजार २३८ पुगेको छ।

"> कोरोना अपडेट : १२ सय नाघ्यो संक्रमितको संख्या, एकैदिन १८५ जना थपिए: Dekhapadhi
कोरोना अपडेट : १२ सय नाघ्यो संक्रमितको संख्या, एकैदिन १८५ जना थपिए

प्रतिक्रिया दिनुहोस्