काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हब अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन्।

आज हब अस्पतालका प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले गुनासो आउन नदिने गरी हब अस्पताल सञ्चालन गर्न निर्देशन दिएका हुन्।

उनले सूचना प्रणालीसमेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिएका छन्।

नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै मन्त्री ढकालले हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए।

कुनै पनि अस्पताललाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने उनको भनाइ छ। साथै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिएका छन्।

उनले बिरामी रिफरका लागि स्वास्थ्य आपतकालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिए।

छलफलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, वीरेन्द्र सैनिक अस्पतालका डा. उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद शर्मालगायतको उपस्थिति थियो।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हब अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन्।

आज हब अस्पतालका प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले गुनासो आउन नदिने गरी हब अस्पताल सञ्चालन गर्न निर्देशन दिएका हुन्।

उनले सूचना प्रणालीसमेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिएका छन्।

नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै मन्त्री ढकालले हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए।

कुनै पनि अस्पताललाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने उनको भनाइ छ। साथै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिएका छन्।

उनले बिरामी रिफरका लागि स्वास्थ्य आपतकालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिए।

छलफलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, वीरेन्द्र सैनिक अस्पतालका डा. उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद शर्मालगायतको उपस्थिति थियो।

"> स्वास्थ्यमन्त्रीको निर्देशन– ‘हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नू’: Dekhapadhi स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज हब अस्पतालका प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर हब अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका हुन्।

स्वास्थ्यमन्त्रीको निर्देशन– ‘हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नू’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हब अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन्।

आज हब अस्पतालका प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले गुनासो आउन नदिने गरी हब अस्पताल सञ्चालन गर्न निर्देशन दिएका हुन्।

उनले सूचना प्रणालीसमेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिएका छन्।

नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै मन्त्री ढकालले हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए।

कुनै पनि अस्पताललाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने उनको भनाइ छ। साथै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिएका छन्।

उनले बिरामी रिफरका लागि स्वास्थ्य आपतकालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिए।

छलफलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, वीरेन्द्र सैनिक अस्पतालका डा. उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद शर्मालगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्