कैलाली। कैलालीको त्रिनगर नाकाबाट भारतमा अलपत्र परेका नेपाली श्रमिकहरूको आज पनि उद्धार गरिएको छ।

स्थानीय  प्रशासनको समन्वयमा भइरहेको उद्धारमा आज चार हजार ३५३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उद्धार गरिएका कसैको पनि परीक्षण भने हुन नसकेको उनकाे भनाइ छ।

सीमामा पुगेका नेपालीलाई स्थानीयले सीमामै भोजनको व्यवस्था गरेका थिए।

कैलालीको त्रिनगर नाकाबाट २ जेठ यता ३४ हजार १५३ जनाको उद्धार गरिएको छ।

" /> कैलाली। कैलालीको त्रिनगर नाकाबाट भारतमा अलपत्र परेका नेपाली श्रमिकहरूको आज पनि उद्धार गरिएको छ।

स्थानीय  प्रशासनको समन्वयमा भइरहेको उद्धारमा आज चार हजार ३५३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उद्धार गरिएका कसैको पनि परीक्षण भने हुन नसकेको उनकाे भनाइ छ।

सीमामा पुगेका नेपालीलाई स्थानीयले सीमामै भोजनको व्यवस्था गरेका थिए।

कैलालीको त्रिनगर नाकाबाट २ जेठ यता ३४ हजार १५३ जनाको उद्धार गरिएको छ।

"> कैलालीकाे त्रिनगर नाकाबाट चार हजार नेपाली भित्रिए: Dekhapadhi भारतमा अलपत्र परेका चार हजार ३५३ नेपालीकाे आज कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएकाे छ।

कैलालीकाे त्रिनगर नाकाबाट चार हजार नेपाली भित्रिए
कैलाली। कैलालीको त्रिनगर नाकाबाट भारतमा अलपत्र परेका नेपाली श्रमिकहरूको आज पनि उद्धार गरिएको छ।

स्थानीय  प्रशासनको समन्वयमा भइरहेको उद्धारमा आज चार हजार ३५३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उद्धार गरिएका कसैको पनि परीक्षण भने हुन नसकेको उनकाे भनाइ छ।

सीमामा पुगेका नेपालीलाई स्थानीयले सीमामै भोजनको व्यवस्था गरेका थिए।

कैलालीको त्रिनगर नाकाबाट २ जेठ यता ३४ हजार १५३ जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्