काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमणको केन्द्रमध्येको एक भएको भारतमा यसैका कारण ज्यान गुमानेको संख्या चीनमा भन्दा बढी पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना भाइरस संक्रमणबाट चार हजार ७०६ जनाको मृत्यु भएको छ।

चीनमा मृतकको संख्या चार हजार ६४३ मात्र छ।

एक लाख ६९ हजार ११ जना संक्रमितको संख्यासहित भारत विश्वमा बढी प्रभावित मुलुकको सूचीमा नवौं स्थानमा छ, जबकी चीन उक्त सूचीमा १५औं स्थानमा छ।

भारतभन्दा अगाडि अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत, इटली, फ्रान्स र जर्मनी रहेका छन्।

भारतले लकडाउनकै बीचमा रेल सेवा र आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याएको छ।

त्यसले हरेक दिन झन् धेरै संक्रमित थपिएका छन्। आजसमेत गरी पछिल्ला आठै दिनमा भारतमा हरेक दिन ६ हजार भन्दा बढी संक्रमित भएको तथ्यांक छ।

" /> काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमणको केन्द्रमध्येको एक भएको भारतमा यसैका कारण ज्यान गुमानेको संख्या चीनमा भन्दा बढी पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना भाइरस संक्रमणबाट चार हजार ७०६ जनाको मृत्यु भएको छ।

चीनमा मृतकको संख्या चार हजार ६४३ मात्र छ।

एक लाख ६९ हजार ११ जना संक्रमितको संख्यासहित भारत विश्वमा बढी प्रभावित मुलुकको सूचीमा नवौं स्थानमा छ, जबकी चीन उक्त सूचीमा १५औं स्थानमा छ।

भारतभन्दा अगाडि अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत, इटली, फ्रान्स र जर्मनी रहेका छन्।

भारतले लकडाउनकै बीचमा रेल सेवा र आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याएको छ।

त्यसले हरेक दिन झन् धेरै संक्रमित थपिएका छन्। आजसमेत गरी पछिल्ला आठै दिनमा भारतमा हरेक दिन ६ हजार भन्दा बढी संक्रमित भएको तथ्यांक छ।

"> भारतमा कोरोना भाइरसबाट चीनमा भन्दा बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरस संक्रमितको संख्यामा केही अघि नै चीन भन्दा बढी भएको भारतमा मृतक पनि चीनमा भन्दा बढी पुगेका छन्।

भारतमा कोरोना भाइरसबाट चीनमा भन्दा बढीको मृत्यु
काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमणको केन्द्रमध्येको एक भएको भारतमा यसैका कारण ज्यान गुमानेको संख्या चीनमा भन्दा बढी पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना भाइरस संक्रमणबाट चार हजार ७०६ जनाको मृत्यु भएको छ।

चीनमा मृतकको संख्या चार हजार ६४३ मात्र छ।

एक लाख ६९ हजार ११ जना संक्रमितको संख्यासहित भारत विश्वमा बढी प्रभावित मुलुकको सूचीमा नवौं स्थानमा छ, जबकी चीन उक्त सूचीमा १५औं स्थानमा छ।

भारतभन्दा अगाडि अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत, इटली, फ्रान्स र जर्मनी रहेका छन्।

भारतले लकडाउनकै बीचमा रेल सेवा र आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याएको छ।

त्यसले हरेक दिन झन् धेरै संक्रमित थपिएका छन्। आजसमेत गरी पछिल्ला आठै दिनमा भारतमा हरेक दिन ६ हजार भन्दा बढी संक्रमित भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्