काठमाडौं। काठमाडौंको बौद्धमा रहेको सिमलटार क्षेत्रमा हुम्लाका स्थानीयबीच आपसमा झडप भएको छ।

उनीहरूबीच कुर्सी हानाहान भएको प्रहरीले जनाएको छ।

काठमाडौंमा बस्ने हुम्लाका नागरिकको पीसीआर परीक्षण गर्न सांसद छक्कबहादुर लामाले उनीहरूलाई बोलाएका थिए।

परीक्षणका क्रममा किट अभाव भएपछि कसको परीक्षण गर्ने कसको नगर्ने भन्ने विषयमा आपसमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख, डीएसपी नवीन कार्कीले बताए।

" /> काठमाडौं। काठमाडौंको बौद्धमा रहेको सिमलटार क्षेत्रमा हुम्लाका स्थानीयबीच आपसमा झडप भएको छ।

उनीहरूबीच कुर्सी हानाहान भएको प्रहरीले जनाएको छ।

काठमाडौंमा बस्ने हुम्लाका नागरिकको पीसीआर परीक्षण गर्न सांसद छक्कबहादुर लामाले उनीहरूलाई बोलाएका थिए।

परीक्षणका क्रममा किट अभाव भएपछि कसको परीक्षण गर्ने कसको नगर्ने भन्ने विषयमा आपसमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख, डीएसपी नवीन कार्कीले बताए।

"> कोरोना परीक्षण गर्न आएकाहरूबीच बौद्धमा झडप: Dekhapadhi
कोरोना परीक्षण गर्न आएकाहरूबीच बौद्धमा झडप
काठमाडौं। काठमाडौंको बौद्धमा रहेको सिमलटार क्षेत्रमा हुम्लाका स्थानीयबीच आपसमा झडप भएको छ।

उनीहरूबीच कुर्सी हानाहान भएको प्रहरीले जनाएको छ।

काठमाडौंमा बस्ने हुम्लाका नागरिकको पीसीआर परीक्षण गर्न सांसद छक्कबहादुर लामाले उनीहरूलाई बोलाएका थिए।

परीक्षणका क्रममा किट अभाव भएपछि कसको परीक्षण गर्ने कसको नगर्ने भन्ने विषयमा आपसमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख, डीएसपी नवीन कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्