काठमाडौं। कपिलवस्तुमा आज २६ कोरोना भाइरस संक्रमित थपिएका छन्।
भैरहवास्थित् प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको नमूना परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए।
आज पुष्टि भएका सबै संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिकाका रहेको उनले बताए। योसहित कपिलवस्तुमा संक्रमितको संख्या १८८ पुगेको छ।
" />

">
कपिलवस्तुमा थपिए २६ जना कोरोना संक्रमित: Dekhapadhi
कपिलवस्तुमा थपिए २६ जना कोरोना संक्रमित
<p style="text-align: justify;">काठमाडौं। कपिलवस्तुमा आज २६ कोरोना भाइरस संक्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">भैरहवास्थित् प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको नमूना परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए।</p>
<p style="text-align: justify;">आज पुष्टि भएका सबै संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिकाका रहेको उनले बताए। योसहित कपिलवस्तुमा संक्रमितको संख्या १८८ पुगेको छ।</p>