काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर इर्लिङ हालान्डले चोटका कारण १८ जेठमा हुने पाडेरबर्नविरुद्धको खेल गुमाउने भएका छन्।

अर्का खेलाडी महमुद दाहोद पनि जारी सिजनभर मैदान बाहिर रहने भएका छन्।

हालान्ड र दाहोद दुबै १३ जेठमा सम्पन्न बायर्न म्युनिखविरुद्धको खेलमा घाइते भएका थिए। घरेलु मैदानमा सम्पन्न उक्त खेलमा डर्टमण्ड १-० ले पराजित भएको थियो।

त्यो हारसँगै बायर्नले डर्टमण्डलाई उपाधि होडमा ७ अंकले पछि पारेको छ। नर्वेका स्ट्राइकर हालान्ड घुँडाको चोटका कारण ७२औं मिनेटमा मैदान छाडेका थिए। दाहोद भने खेलसकिन पाँच मिनेट अघि मैदान छाडेका थिए।

डर्टमण्डका मुख्य प्रशिक्षक लुसियन फाभ्रेले आज भने, ‘‘दुर्भाग्य, दाहोदले बाँकी सिजन गुमाउने भएका छन्। हालान्ड पनि पाडरबर्नविरुद्धको खेल गुमाउने छन्।’’

१३ जेठमा बायर्नसँग पराजित भएपछि उपाधि होडमा कमजोर बनेको डर्टमण्ड पाडरबर्नविरुद्धको खेलबाट पुन: विजयी लयमा फर्किने आशमा छ। लिगमा चार खेलमात्र जितेको पाडरबर्न १९ अंकका साथ लिगको पुछारमा छ।

" /> काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर इर्लिङ हालान्डले चोटका कारण १८ जेठमा हुने पाडेरबर्नविरुद्धको खेल गुमाउने भएका छन्।

अर्का खेलाडी महमुद दाहोद पनि जारी सिजनभर मैदान बाहिर रहने भएका छन्।

हालान्ड र दाहोद दुबै १३ जेठमा सम्पन्न बायर्न म्युनिखविरुद्धको खेलमा घाइते भएका थिए। घरेलु मैदानमा सम्पन्न उक्त खेलमा डर्टमण्ड १-० ले पराजित भएको थियो।

त्यो हारसँगै बायर्नले डर्टमण्डलाई उपाधि होडमा ७ अंकले पछि पारेको छ। नर्वेका स्ट्राइकर हालान्ड घुँडाको चोटका कारण ७२औं मिनेटमा मैदान छाडेका थिए। दाहोद भने खेलसकिन पाँच मिनेट अघि मैदान छाडेका थिए।

डर्टमण्डका मुख्य प्रशिक्षक लुसियन फाभ्रेले आज भने, ‘‘दुर्भाग्य, दाहोदले बाँकी सिजन गुमाउने भएका छन्। हालान्ड पनि पाडरबर्नविरुद्धको खेल गुमाउने छन्।’’

१३ जेठमा बायर्नसँग पराजित भएपछि उपाधि होडमा कमजोर बनेको डर्टमण्ड पाडरबर्नविरुद्धको खेलबाट पुन: विजयी लयमा फर्किने आशमा छ। लिगमा चार खेलमात्र जितेको पाडरबर्न १९ अंकका साथ लिगको पुछारमा छ।

"> डर्टमण्डका स्ट्राइकर हालान्डले आगामी खेल गुमाउने: Dekhapadhi
डर्टमण्डका स्ट्राइकर हालान्डले आगामी खेल गुमाउने
काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर इर्लिङ हालान्डले चोटका कारण १८ जेठमा हुने पाडेरबर्नविरुद्धको खेल गुमाउने भएका छन्।

अर्का खेलाडी महमुद दाहोद पनि जारी सिजनभर मैदान बाहिर रहने भएका छन्।

हालान्ड र दाहोद दुबै १३ जेठमा सम्पन्न बायर्न म्युनिखविरुद्धको खेलमा घाइते भएका थिए। घरेलु मैदानमा सम्पन्न उक्त खेलमा डर्टमण्ड १-० ले पराजित भएको थियो।

त्यो हारसँगै बायर्नले डर्टमण्डलाई उपाधि होडमा ७ अंकले पछि पारेको छ। नर्वेका स्ट्राइकर हालान्ड घुँडाको चोटका कारण ७२औं मिनेटमा मैदान छाडेका थिए। दाहोद भने खेलसकिन पाँच मिनेट अघि मैदान छाडेका थिए।

डर्टमण्डका मुख्य प्रशिक्षक लुसियन फाभ्रेले आज भने, ‘‘दुर्भाग्य, दाहोदले बाँकी सिजन गुमाउने भएका छन्। हालान्ड पनि पाडरबर्नविरुद्धको खेल गुमाउने छन्।’’

१३ जेठमा बायर्नसँग पराजित भएपछि उपाधि होडमा कमजोर बनेको डर्टमण्ड पाडरबर्नविरुद्धको खेलबाट पुन: विजयी लयमा फर्किने आशमा छ। लिगमा चार खेलमात्र जितेको पाडरबर्न १९ अंकका साथ लिगको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्