राेल्पा। चट्याङ लागेर आज दुई महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-७, गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ।
घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई रोल्पा अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
रोल्पामा यसअघि पनि हालै दुईजनाको चट्याङ लागेर मृत्यु भएको थियो। रासस
" /> राेल्पा। चट्याङ लागेर आज दुई महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-७, गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ।

">