कैलाली। कोरोना भाइरसका संक्रमण विस्तार हुन नदिन गरिएको लकडाउनका कारण भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली श्रमिकहरू स्वदेश फर्कने क्रम जारी रहेको छ।
कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक हजारौं नेपाली श्रमिकहरू नेपाल फर्किरहेका छन्। २ जेठदेखि कैलालीको त्रिनगर भन्सार नाका खुला गरेपछि नेपालीहरू आउने क्रम बढेको हो।
२ जेठदेखि १५ जेठसम्म त्रिनगर भन्सार नाका भएर २९ हजार ८०० जना नेपाली स्वदेश भित्रिएका छन्। जसमा सुदूरपश्चिमका मात्रै २७ हजार ४१९ जना रहेका छन् भने बाँकी अन्य प्रदेशका विभिन्न जिल्लाका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार यसरी भित्रिनेहरू केहीको सीमामा र्यापिड टेष्ट गरिएपनि पछिल्ला दिनमा सामान्य ज्वरो नापेर मात्रै सम्बन्धित जिल्लामा पठाइने गरेको छ।
आजपनि बिहानैदेखि नेपालीहरू आउने क्रम जारी रहेको छ।
कुन मितिमा कति भित्रिए ? जिल्लागत विवरण :
२ जेठ
कैलाली ११०
कंचनपुर ६२
डडेल्धुरा ६४
डोटी ८
अछाम १
बाजुरा ४
बैतडी ८८
अन्य ४६
३ जेठ
कैलाली ७९
कंचनपुर ८५
डडेल्धुरा १
डोटी २
बाजुरा २
बैतडी २९
बझाङ ८०
अन्य १२५
७ जेठ
कैलाली २७४
कंचनपुर १९०
डडेल्धुरा ८१
डोटी ११५
अछाम ८
बाजुरा ५
बैतडी ७६
बझाङ १९
अन्य ६५
८ जेठ
कैलाली २८९
कंचनपुर १४५
डडेल्धुरा ३३१
डोटी ३८२
अछाम १९१
बाजुरा २२
बैतडी ८२९
बझाङ ६५
दार्चुला १३
अन्य २३१
९ जेठ
कैलाली २९८
कंचनपुर ५४२
डडेल्धुरा १५३
डोटी ४४७
अछाम ३५
बाजुरा २६
बैतडी २२७
बझाङ २२२
दार्चुला २१
अन्य ४०
१० जेठ
कैलाली २५५
कंचनपुर २५७
डडेल्धुरा २१०
डोटी २६३
अछाम २१५
बाजुरा २७१
बैतडी २८१
बझाङ १७४
अन्य ३३
११ जेठ
कैलाली १०३८
कंचनपुर ४०७
डडेल्धुरा ३९१
डोटी ९०५
अछाम २१०
बाजुरा १२८
बैतडी ४००
बझाङ १३२
दार्चुला ४०
अन्य ३१३
१२ जेठ
कैलाली ६४५
कंचनपुर १३४
डडेल्धुरा १९८
डोटी ५५३
अछाम १६७
बाजुरा ५९
बैतडी २५३
बझाङ ५१
दार्चुला ७६
अन्य ९१
१३ जेठ
कैलाली ११७५
कंचनपुर ७०३
डडेल्धुरा ५०३
डोटी ८८१
अछाम ५८४
बाजुरा २९२
बैतडी ६१०
बझाङ ३५०
दार्चुला ६८
अन्य ७६
१४ जेठ
कैलाली ११७७
कंचनपुर ४७५
डडेल्धुरा ३१२
डोटी ९४४
अछाम ७४५
बाजुरा ४०९
बैतडी २६९
बझाङ १२४
दार्चुला ४१
अन्य ३००
१५ जेठ
कैलाली ११२७
कंचनपुर ४४८
डडेल्धुरा ४५५
डोटी ८३०
अछाम ७६१
बाजुरा ४०९
बैतडी २२३
बझाङ ११३
दार्चुला ५६
अन्य ४१२