काठमाडौ। देशैभरका अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका अस्पतालमा संक्रमितको संख्या एक हजार पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा १२७, प्रदेश २ मा ३८७, बागमतीमा २२, गण्डकीमा १८, प्रदेश ५ मा ३८३, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ संक्रमितको उपचार भइरहेको छ।

देशैभर संक्रमितको संख्या एक हजार २१२ पुगेको छ। तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ भने २०६ कोरोनामुक्त भएर घर फर्किएका छन्।

संक्रमित सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ४९० जना रहेका छन्। प्रदेश ५ मा ४३३, प्रदेश १ मा १५७, कर्णालीमा ४७, बागतीमा ४४, सुदूरपश्चिममा २१ र गण्डकी प्रदेशमा २० जना संक्रमित पुगेका मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले बताए।

हालसम्म ५२ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशैभर क्वारेन्टाइनमा बस्ने मानिसको संख्या पनि बढिरहेको छ।

देशैभरका क्वारेन्टाइनमा ९९ हजार ३३६ जना रहेका छन्। सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३७३, सुदूरपश्चिममा २५ हजार ७६५, कर्णाली प्रदेशमा १७ हजार ५, प्रदेश २ मा १६ हजार ६७८, गण्डकी प्रदेशमा २ हजार ८१४, प्रदेश १ मा २ हजार ७४७ र बागमती प्रदेशमा एक हजार ९५४ जना रहेका छन्।

नेपालमा आजसम्म पीसीआर विधिबाट ६४ हजार १५४ र आरडीटी किट विधिबाट एक लाख ५ हजार ४७८ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट ३ हजार २३८ र आरडीटीबाट ३ हजार ४४४ नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौ। देशैभरका अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ।

"> एक हजार कोरोना संक्रमित आइसोलेसनमा, क्वारेन्टाइनमा ९९ हजार: Dekhapadhi
एक हजार कोरोना संक्रमित आइसोलेसनमा, क्वारेन्टाइनमा ९९ हजार

प्रतिक्रिया दिनुहोस्