काठमाडौं। अर्चाखाँचीका ३५ वर्षीय युवकको कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
११ जेठमा भारतबाट आएका ती युवकको कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएको थियो।
उनको त्यहाँ नै स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
" /> काठमाडौं। अर्चाखाँचीका ३५ वर्षीय युवकको कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।

">