काठमाडौं। धनुषामा करेन्ट लागेर आज दिउँसो एकजनाको मृत्यु भएको छ।
शहीदनगर नगरपालिका-१ का ४० वर्षीय बिष्णुलाल यादवको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै घरको छानो मर्मत गर्ने क्रममा विजुलीको नाङ्गो तारमा हात पर्न गई करेन्ट लागेर बेहोस भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
" />

करेन्ट लागेर एकजनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। धनुषामा करेन्ट लागेर आज दिउँसो एकजनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">शहीदनगर नगरपालिका-१ का ४० वर्षीय बिष्णुलाल यादवको करेन्ट लागेर मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">आफ्नै घरको छानो मर्मत गर्ने क्रममा विजुलीको नाङ्गो तारमा हात पर्न गई करेन्ट लागेर बेहोस भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।</p>