काठमाडौं। कीर्तिपुर नगरपालिका-४, मच्छेगाउँ क्षेत्रमा स्थानीयवासीले थापेको पासोमा परेकाे चितुवाकाे उद्धार गरिएको छ। एक स्थानीयवासीले कुखुरा फार्ममा पालिएका कुखुरा घट्न थालेपछि पासो थापेका थिए।

स्थानीय हमाल तामाङको कुखुरा फार्ममा थापेको पासोमा चितुवा परेपछि आज वन्यजन्तुकर्मी र प्रहरीले उद्धार गरेर लगेका छन्। उद्धार गरिएको चितुवालाई सुरक्षित वन क्षेत्रमा छाडिने वन्यजन्तुकर्मीहरूले बताएका छन्।

जाउलाखेलस्थित चिडियाखानाका कर्मचारी उद्धारका लागि पुगेका थिए।

केहीदिन यता कीर्तिपुर क्षेत्रको जंगलमा चितुवा देखिन थालेको भन्दै स्थानीयवासी त्रसित थिए। रातिको समयमा गाउँमा पसेर चितुवाले कुखुरा खाने गरेको थियाे।

" /> काठमाडौं। कीर्तिपुर नगरपालिका-४, मच्छेगाउँ क्षेत्रमा स्थानीयवासीले थापेको पासोमा परेकाे चितुवाकाे उद्धार गरिएको छ। एक स्थानीयवासीले कुखुरा फार्ममा पालिएका कुखुरा घट्न थालेपछि पासो थापेका थिए।

स्थानीय हमाल तामाङको कुखुरा फार्ममा थापेको पासोमा चितुवा परेपछि आज वन्यजन्तुकर्मी र प्रहरीले उद्धार गरेर लगेका छन्। उद्धार गरिएको चितुवालाई सुरक्षित वन क्षेत्रमा छाडिने वन्यजन्तुकर्मीहरूले बताएका छन्।

जाउलाखेलस्थित चिडियाखानाका कर्मचारी उद्धारका लागि पुगेका थिए।

केहीदिन यता कीर्तिपुर क्षेत्रको जंगलमा चितुवा देखिन थालेको भन्दै स्थानीयवासी त्रसित थिए। रातिको समयमा गाउँमा पसेर चितुवाले कुखुरा खाने गरेको थियाे।

"> कीर्तिपुरमा स्थानीयले थापेकाे पासाेमा परेकाे चितुवाकाे उद्धार: Dekhapadhi
कीर्तिपुरमा स्थानीयले थापेकाे पासाेमा परेकाे चितुवाकाे उद्धार <p style="text-align: justify;">काठमाडौं। कीर्तिपुर नगरपालिका-४, मच्छेगाउँ क्षेत्रमा स्थानीयवासीले थापेको पासोमा परेकाे चितुवाकाे उद्धार गरिएको छ। एक स्थानीयवासीले कुखुरा फार्ममा पालिएका कुखुरा घट्न थालेपछि पासो थापेका थिए।</p> <p style="text-align: justify;">स्थानीय हमाल तामाङको कुखुरा फार्ममा थापेको पासोमा चितुवा परेपछि आज वन्यजन्तुकर्मी र प्रहरीले उद्धार गरेर लगेका छन्। उद्धार गरिएको चितुवालाई सुरक्षित वन क्षेत्रमा छाडिने वन्यजन्तुकर्मीहरूले बताएका छन्।</p> <figure class="align-left"><img alt="" height="333" src="https://www.dekhapadhi.com/uploads/editor/2020-05-29/leopard%20catch%20in%20valley2.jpg" width="250" /> <figcaption class="caption-line"></figcaption> </figure> <p style="text-align: justify;">जाउलाखेलस्थित चिडियाखानाका कर्मचारी उद्धारका लागि पुगेका थिए।</p> <p style="text-align: justify;">केहीदिन यता कीर्तिपुर क्षेत्रको जंगलमा चितुवा देखिन थालेको भन्दै स्थानीयवासी त्रसित थिए। रातिको समयमा गाउँमा पसेर चितुवाले कुखुरा खाने गरेको थियाे।</p>
प्रतिक्रिया दिनुहोस्