काठमाडौं। दाङको बेलझुण्डीस्थित् कोरोना विशेष अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। 

अस्पतालले डिस्चार्च गरेपछि उनीहरू आजै घर फर्किएका छन्। 

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सर्वेश शर्माले आठैजनाको पछिल्लो अन्तिम रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए।

अस्पतालमा अब थप ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

" /> काठमाडौं। दाङको बेलझुण्डीस्थित् कोरोना विशेष अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। 

अस्पतालले डिस्चार्च गरेपछि उनीहरू आजै घर फर्किएका छन्। 

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सर्वेश शर्माले आठैजनाको पछिल्लो अन्तिम रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए।

अस्पतालमा अब थप ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

"> कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना डिस्चार्ज: Dekhapadhi
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना डिस्चार्ज <p style="text-align: justify;">काठमाडौं। दाङको बेलझुण्डीस्थित्&nbsp;कोरोना विशेष अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालले डिस्चार्च गरेपछि उनीहरू आजै घर फर्किएका छन्।&nbsp;</p> <p style="text-align: justify;">राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सर्वेश शर्माले आठैजनाको पछिल्लो अन्तिम रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए।</p> <p style="text-align: justify;">अस्पतालमा अब थप ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्