काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीमा १३ वर्षीया बालिकामाथि भएको बलात्कार र शंकास्पद मृत्यु सम्बन्धमा निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै बालिकालाई आरोपितको घर पठाउनेहरू उपर समेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

९ र १० जेठमा रुपन्देहीको देवदह नगरपालिका-११ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको र उनको शंकास्पद मृत्यु भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

दोषीलाई कानूनी कारवाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधि समेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाएको भन्दै आयोगले सत्थतथ्य छानबिन गर्न भनेको छ।

आरोपित व्यक्तिको जिम्मा लगाइएकी बालिकालाई अन्तरजातीय भन्दै घर भित्रिन नदिए पश्चात् उनको शंकास्पद मृत्यु भएको थियो।

आयोगले देशका अन्य ठाउँमा केही समययता श्रृंखलाबद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीमा १३ वर्षीया बालिकामाथि भएको बलात्कार र शंकास्पद मृत्यु सम्बन्धमा निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै बालिकालाई आरोपितको घर पठाउनेहरू उपर समेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

९ र १० जेठमा रुपन्देहीको देवदह नगरपालिका-११ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको र उनको शंकास्पद मृत्यु भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

दोषीलाई कानूनी कारवाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधि समेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाएको भन्दै आयोगले सत्थतथ्य छानबिन गर्न भनेको छ।

आरोपित व्यक्तिको जिम्मा लगाइएकी बालिकालाई अन्तरजातीय भन्दै घर भित्रिन नदिए पश्चात् उनको शंकास्पद मृत्यु भएको थियो।

आयोगले देशका अन्य ठाउँमा केही समययता श्रृंखलाबद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

"> मानवअधिकार आयोगद्वारा रुपन्देहीकी बालिकाको मृत्युको घटना निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण: Dekhapadhi
मानवअधिकार आयोगद्वारा रुपन्देहीकी बालिकाको मृत्युको घटना निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीमा १३ वर्षीया बालिकामाथि भएको बलात्कार र शंकास्पद मृत्यु सम्बन्धमा निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै बालिकालाई आरोपितको घर पठाउनेहरू उपर समेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

९ र १० जेठमा रुपन्देहीको देवदह नगरपालिका-११ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको र उनको शंकास्पद मृत्यु भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

दोषीलाई कानूनी कारवाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधि समेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाएको भन्दै आयोगले सत्थतथ्य छानबिन गर्न भनेको छ।

आरोपित व्यक्तिको जिम्मा लगाइएकी बालिकालाई अन्तरजातीय भन्दै घर भित्रिन नदिए पश्चात् उनको शंकास्पद मृत्यु भएको थियो।

आयोगले देशका अन्य ठाउँमा केही समययता श्रृंखलाबद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्