काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्षलाई कोराना संक्रमण पुष्टि भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले रुपडिहा नाकाबाट केही दिन मानिसहरुलाई उद्दार गर्ने काम गर्दै आएका वडाध्यक्षलाई संक्रमण पुष्टि भएको जानकारी दिए।

ती वडाध्यक्षले सीमानाकामा रहेका आफ्नो गाउँपालिकाका मानिसहरुलाई गाडीमा उद्दार गरेर ल्याएका थिए।

“गाउँपालिकाका नागरिकलाई घरसम्म ल्याउन गाडी चलाएर ल्याउने काम गर्नुभएको थियो”, उनले भने, “त्यसैक्रममा उहाँलाई संक्रमण भएको हुन सक्छ।”

वडा अध्यक्षले आफूले उद्दार गरेर ल्याएकामध्ये केही युवामा संक्रमण पुष्टि भएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि दिएका थिए।

१४ जेठ बेलुका ती वडाध्यक्षको कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि भएपछि वडाध्यक्षलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ।

वडा नम्बर ८ का अध्यक्षमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी र कर्मचारीहरू क्वारेन्टाइनमा बसेका छन्।

गाउँपालिकाका अध्यक्षसहितका कर्मचारी गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका छन् भने कोही होम क्वारेन्टाइनमा बसेका छन्।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले संक्रमित वडाध्यक्षसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना संकलनको तयारी भइरहेको बताए।

राप्ती सोनारी गाउँपालिकामा संक्रमितको संख्या हालसम्म १२ पुगेको छ।

" /> काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्षलाई कोराना संक्रमण पुष्टि भएको छ।

"> बाँकेमा एक वडाध्यक्षलाई कोरोना संक्रमण: Dekhapadhi
बाँकेमा एक वडाध्यक्षलाई कोरोना संक्रमण

प्रतिक्रिया दिनुहोस्