भक्तपुर। पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।

६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब संकलनपश्‍चात टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९ जेठमा उनको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।  

उनलाई १० जेठ बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरिएको थियो।

१४ र १५ जेठमा दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी हिजो साँझ डिस्चार्ज भएकी हुन्। रासस

" /> भक्तपुर। पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।

६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब संकलनपश्‍चात टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९ जेठमा उनको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।  

उनलाई १० जेठ बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरिएको थियो।

१४ र १५ जेठमा दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी हिजो साँझ डिस्चार्ज भएकी हुन्। रासस

"> कोरोनामुक्त भएर छ दिनमै डिस्चार्ज भइन् भक्तपुरकी जनप्रतिनिधि: Dekhapadhi
कोरोनामुक्त भएर छ दिनमै डिस्चार्ज भइन् भक्तपुरकी जनप्रतिनिधि <p style="text-align: justify;">भक्तपुर। पाटन अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।</p> <p style="text-align: justify;">६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब संकलनपश्&zwj;चात टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९ जेठमा उनको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। &nbsp;</p> <p style="text-align: justify;">उनलाई १० जेठ बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरिएको थियो।</p> <p style="text-align: justify;">१४ र १५ जेठमा दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी हिजो साँझ डिस्चार्ज भएकी हुन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्