जाजरकोट। जिल्लामा भीटीएम किट नहुँदा कोभिड-१९ को पीसीआर परीक्षण भएको छैन।

जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ।

तर, स्वाब संकलनका लागि भीटीएम नहुँदा उनीहरूको परीक्षण हुन नसकेको हो।

भिटीएममा शंकास्पदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ। तर किट अभावमा परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्।

गत ३ चैतदेखि क्वारेन्टाइनमा बसेकाहरूको जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण नभएको गुनासो गरे। दुई हप्ता क्वारेन्टाइनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण नभएको उनको भनाइ छ।

अहिलेसम्म करीब ५०० को आरडीटी र ७४ जनाको  पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

तर, लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन्।

१४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए ।

उनले भने, “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ। माग गरेका छौँ आइपुगेको छैन। आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ।” रासस

" /> जाजरकोट। जिल्लामा भीटीएम किट नहुँदा कोभिड-१९ को पीसीआर परीक्षण भएको छैन।

"> भीटीएम किट नहुँदा जाजरकोटमा भारतबाट फर्किएकालाई परीक्षणबिनै घर पठाइँदै: Dekhapadhi
भीटीएम किट नहुँदा जाजरकोटमा भारतबाट फर्किएकालाई परीक्षणबिनै घर पठाइँदै
जाजरकोट। जिल्लामा भीटीएम किट नहुँदा कोभिड-१९ को पीसीआर परीक्षण भएको छैन।

जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ।

तर, स्वाब संकलनका लागि भीटीएम नहुँदा उनीहरूको परीक्षण हुन नसकेको हो।

भिटीएममा शंकास्पदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ। तर किट अभावमा परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्।

गत ३ चैतदेखि क्वारेन्टाइनमा बसेकाहरूको जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण नभएको गुनासो गरे। दुई हप्ता क्वारेन्टाइनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण नभएको उनको भनाइ छ।

अहिलेसम्म करीब ५०० को आरडीटी र ७४ जनाको  पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

तर, लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन्।

१४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए ।

उनले भने, “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ। माग गरेका छौँ आइपुगेको छैन। आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ।” रासस

प्रतिक्रिया दिनुहोस्