काठमाडौं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना छ।

दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस

" /> काठमाडौं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना छ।

दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस

"> मौसम पूर्वानुमान : तीन दिन पानी पर्ने: Dekhapadhi
मौसम पूर्वानुमान : तीन दिन पानी पर्ने
काठमाडौं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना छ।

दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्