काठमाडौं। नेपालमा पछिल्लो ६ दिनमा मात्र ५३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

नेपालमा कोरोना संक्रमित पहिलोपटक भेटिएको चार महीना पुगेको दिन ९ जेठमा संक्रमितको संख्या ५१६ थियो भने पछिल्लो ६ दिनमा ५३७ संक्रमित थपिएका छन्।

आज नेपालमा एकैदिन १६७ जना संक्रमित थपिएका छन् भने संक्रमितको संख्या एक हजार ५३ पुगेको छ।

यद्यपी, स्वास्थ्य जना जनसंख्या मन्त्रालयले आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थपिएका ११ जनाको विवरण अद्यावधिक गरेको छैन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमूना परीक्षणमा कपिलवस्तुमा ९ र दाङमा २ जनामा संक्रमण भेटिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले पुष्टि गरिसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण नेपालमा ५१ जिल्लामा संक्रमण देखिएको छ।

आज थप चार जिल्लामा पहिलोपटक कोरोना संक्रमित फेला परेका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ को सोलुखुम्बु, बागमती प्रदेशको दोलखा तथा सुदूरपश्चिम प्रदेशको बझाङ र दार्चुलामा नयाँ संक्रमित भेटिएका हुन्।

दोलखामा दुई, सोलुखुम्बु, दार्चुला र बझाङमा एक÷एक जना संक्रमित थपिए।

अहिलेसम्म सबैभन्दा धेरै प्रदेश २ मा कोरोना संक्रमितको कूल संख्या ४१५ पुगेको छ। त्यसपछि प्रदेश ५ मा ३८० जना संक्रमित छन्।

प्रदेश १ मा १२९, कर्णाली प्रदेशमा ४७, बागमती प्रदेशमा ४४, सुदूरपश्चिम प्रदेशमा २१ र गण्डकी प्रदेशमा १७ जना संक्रमित छन्।

यसमध्ये १८७ जना संक्रमित कोरोनामुक्त भइसकेका छन्। यसमा प्रदेश १ मा ३०, प्रदेश २ मा १०१, बागमतीम ११, गण्डकीमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

अहिले सबैभन्दा बढी प्रदेश ५ मा ३४० जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ। प्रदेश २ मा ३१३ जनाको उपचार भइरहेको छ।

प्रदेश १ मा ९९, कर्णाली प्रदेशमा ४७, बागमती प्रदेशमा ३१, सुदूरपश्चिममा १६ र गण्डकी प्रदेशमा १५ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

नेपालमा अहिलेसम्म ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सिन्धुपाल्चोक, गुल्मी, बाँके, बारा र ललितपुरमा गरेर पाँचजना संक्रमितको मृत्यु भएको हो।

मन्त्रालयले आजसम्म देशैभर एक लाख ६२ हजार ७३० वटा नमूना परीक्षण भएको जनाएको छ।

पीसीआर विधिबाट ६० हजार ६९६ र आरडीटीबाट एकलाख २ हजार ३४ नमूना परीक्षण गरिएका हुन्।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४२९ र आरडीटीबाट एक हजार ७४७ नमूना परीक्षण भएका छन्।

" /> काठमाडौं। नेपालमा पछिल्लो ६ दिनमा मात्र ५३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

"> कोरोना अपडेट : ६ दिनमा ५३७ संक्रमित थपिए, कूल १०५३ पुगे : Dekhapadhi
कोरोना अपडेट : ६ दिनमा ५३७ संक्रमित थपिए, कूल १०५३ पुगे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्