काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट छुट्याइएको छ।

कोभिड-१९ महामारीका कारण स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारमा प्रथामिकता दिइएको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्ष युवा तथा खेलकुदमा १ अर्ब ६३ करोड बजेट कम गरेका हुन्।

गत वर्ष सरकारले युवा तथा खेलकुदमा ३ अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो।

सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने खेलकुद पूर्वाधार बनाउने सरकारले बताएको छ।

‘‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पूर्वाधार निर्माण एवं व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु। खेलकुद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्ने गरी खेलकुद पूर्वाधार विकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट विनियोजन गरेको छु”, अर्थमन्त्री खतिवडाले भने।

त्यस्तै, अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको बजेटमा भनिएको छ, ‘‘युवामा अनुशासन संस्कृततिको विकास, शारीरिक तन्दुरुस्ती तथा मानसिक विकास एवं खेलकुदमार्फत् मुलुकको पहिचान र प्रतिष्ठाका लागि खेलकुद क्षेत्रको समग्र विकासका अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेलकुद पुवर्धारको निर्माण, प्रतियोगिताको आयोजना तथा प्रशिक्षणको आयोजना गरिनेछ।’’

सरकारले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगाशला, अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसरको निर्माण एवं अन्य प्रादेशिक रंगशालाको निर्माण गर्न रकम विनियोजन गरेको छ।

सबै स्थानीय तहमा खेलग्राम स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ। युवाहरूको मनाबेल उच्च राख्दै दक्षता विकास गरी सामाजिक परिचालन, विपत् जोखिम न्यूनिकरण तथा राहत वितरणलगायतका सामाजिक, आर्थिक रूपान्तरण प्रकृयामा नेतृत्वदायी भूमिका सुनिश्चित गर्ने सरकारले जनाएको छ।

युवा उद्यमशिलता विकासका लागि सबै प्रदेशमा युवा नवप्रवर्द्धन केन्द्र स्थापना गरिनेछ। युवालाई व्यावसायिक तथा उद्यमशिलता तालिम, नवप्रवर्तन पूँजी र प्रविधिमा पहुँच तथा सहज व्यावसायिक वातावरण सिर्जना गरी उद्यमी बनाइने उल्लेख छ।

विश्वविद्यालयको तथा विभिन्न सिप विकाससम्बद्ध संस्थाहरूको सहकार्यमा युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम गराई उद्यमशिलताको विकास गरिने सरकारले जनाएको छ।

कोभिड-१९ को रोकथाम, विपत् व्यवस्थापन र मानविय सेवामा संघ, प्रदेश र स्थानीयको सहकार्यमा राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट, राष्ट्रिय सेवा दल तथा शैक्षिक संस्थाको माध्यमबाट युवाको परिचालन गरिने सरकाले जनाएको छ।

" /> काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट छुट्याइएको छ।

"> युवा तथा खेलकुद क्षेत्रमा १ अर्ब ६३ करोड बजेट घट्यो : Dekhapadhi
युवा तथा खेलकुद क्षेत्रमा १ अर्ब ६३ करोड बजेट घट्यो

प्रतिक्रिया दिनुहोस्