कैलाली। रोजगारीका लागि भारतका विभिन्‍न शहर गएकाहरू आज पनि बिहानैदेखि घर फर्किरहेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै नेपाल र भारत दुवैतर्फ लागू गरिएको लकडाउनका कारण कामका लागि भारत गएका हजारौं नेपाली उतै अलपत्र परेका थिए।

उनीहरूलाई स्वदेश ल्याउन नेपाल-भारत सीमा जोडिएका नाकाहरू खुला गरिएको छ।

सीमा क्षेत्र तथा भारतको विभिन्‍न क्वारेन्टाइनमा रहेका नेपालीहरूको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरूमध्ये केहीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न लगेका छन्। सयौं नाकामै खुला चौरमा बस्न बाध्य छन्।

भारतबाट आउनेमा महिला र बालबािलका पनि हुँदा उनीहरूले झन् बढी कष्‍ट भोग्नुपरिरहेको छ।

आजसम्म त्रिनगर भन्सार नाका भएर २९ हजार ८०० जना भित्रिएका छन ।

२ वैशाखमा ३८३, ३ वैशाखमा ४०३, ७ वैशाखमा ८३४, ८ वैशाखमा दुई हजार ४९८, ९ वैशाखमा दुई हजार ११, १० वैशाखमा एक हजार ९५९ जना भित्रिएका थिए।

११ वैशाखमा तीन हजार ९६४, १२ वैशाखमा दुई हजार २२७, १३ वैशाखमा पाँच हजार २४२, १४ वैशाखमा चार हजार ७९६ जना र आज चार हजार ४८४ जना भित्रिएका छन्।

घर फर्कनेहरूको चापका कारण नाकामा भीडभाड बढेपछि उनीहरूलाई सामान्य ज्वरो नाप्ने बाहेक स्वास्थ्य परीक्षणबिनै प्रवेश गराइएको छ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले रजिष्‍टरमा नाम र ठेगाना मात्र टिपेर उनीहरूलाई भित्र्याइरहेका छन्।

नेपालमा हालसम्म संक्रमित देखिएका धेरैजसो भारतबाट फर्किएकाहरू रहेपनि स्वास्थ्य परीक्षणबिना नै उनीहरूलाई प्रवेश गर्न दिँदा महामारीको जोखिम झन धेरै बढेको छ।

केही उद्योगी र समाजसेवीले भारतबाट फर्किनेहरूलाई सीमानाकामै भोजनको व्यवस्थापन गर्दै आएका छन्।

" /> कैलाली। रोजगारीका लागि भारतका विभिन्‍न शहर गएकाहरू आज पनि बिहानैदेखि घर फर्किरहेका छन्।

"> कैलालीको त्रिनगर नाका भएर ११ दिनमा ३० हजार नेपाली स्वदेश फर्किए: Dekhapadhi
कैलालीको त्रिनगर नाका भएर ११ दिनमा ३० हजार नेपाली स्वदेश फर्किए

प्रतिक्रिया दिनुहोस्