काठमाडौं। सरकारले आगामी वर्षदेखि छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउनले भएको छ।
संघीय संसद्को संयुक्त बैठमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए।
त्यस्तै, प्रदेश सरकारको समन्वयमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नेगरी चलचित्र निर्माण गर्ने कार्यलाई प्रोत्साहन गरिने उनले बताए।
प्रत्येक प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गर्न, चलचित्र कलाकार संघको भवन निर्माण गर्न तथा नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई बजेट विनियोजन गरेका छन्।
" /> काठमाडौं। सरकारले आगामी वर्षदेखि छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउनले भएको छ।संघीय संसद्को संयुक्त बैठमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए।

">