काठमाडौं।  नेपाली सेनाले प्रदेश १ मा ‘एक सिपाही, एक फलफूलको बिरुवा’ अभियान शुरु गरेको छ।

सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ लाई सफल पार्न अभियानको ऐक्यबद्धता जनाउँदै नेपाली सेनाले फलफूलको बिरुवा रोप्न थालेको हो।

धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र सङ्खुवासभामा रहेका सेनाका बाहिनी, गण तथा गुल्महरूले स्थानीय तह र सरोकारवाला निकायहरूसँग सहकार्य गरी माटो र हावापानी सुहाउँदो विभिन्न प्रजातिका २० हजार फलफूलको बिरुवा रोपिने नेपाली सेनाले जनाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एभोकाडोको बिरुवा रोपेका छन्। यसअघि ३ कात्तिकमा प्रधानसेनापति थापाले सुनसरीको श्रीलंका टप्पु क्षेत्रमा फलफूलको बिरुवा रोपेका थिए।

" /> काठमाडौं।  नेपाली सेनाले प्रदेश १ मा ‘एक सिपाही, एक फलफूलको बिरुवा’ अभियान शुरु गरेको छ।

सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ लाई सफल पार्न अभियानको ऐक्यबद्धता जनाउँदै नेपाली सेनाले फलफूलको बिरुवा रोप्न थालेको हो।

धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र सङ्खुवासभामा रहेका सेनाका बाहिनी, गण तथा गुल्महरूले स्थानीय तह र सरोकारवाला निकायहरूसँग सहकार्य गरी माटो र हावापानी सुहाउँदो विभिन्न प्रजातिका २० हजार फलफूलको बिरुवा रोपिने नेपाली सेनाले जनाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एभोकाडोको बिरुवा रोपेका छन्। यसअघि ३ कात्तिकमा प्रधानसेनापति थापाले सुनसरीको श्रीलंका टप्पु क्षेत्रमा फलफूलको बिरुवा रोपेका थिए।

"> प्रदेश १ मा २० हजार फलफूलको बिरुवा रोप्दै नेपाली सेना  : Dekhapadhi
प्रदेश १ मा २० हजार फलफूलको बिरुवा रोप्दै नेपाली सेना
काठमाडौं।  नेपाली सेनाले प्रदेश १ मा ‘एक सिपाही, एक फलफूलको बिरुवा’ अभियान शुरु गरेको छ।

सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ लाई सफल पार्न अभियानको ऐक्यबद्धता जनाउँदै नेपाली सेनाले फलफूलको बिरुवा रोप्न थालेको हो।

धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र सङ्खुवासभामा रहेका सेनाका बाहिनी, गण तथा गुल्महरूले स्थानीय तह र सरोकारवाला निकायहरूसँग सहकार्य गरी माटो र हावापानी सुहाउँदो विभिन्न प्रजातिका २० हजार फलफूलको बिरुवा रोपिने नेपाली सेनाले जनाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एभोकाडोको बिरुवा रोपेका छन्। यसअघि ३ कात्तिकमा प्रधानसेनापति थापाले सुनसरीको श्रीलंका टप्पु क्षेत्रमा फलफूलको बिरुवा रोपेका थिए।

प्रतिक्रिया दिनुहोस्