काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनापछि भेरी नदीमा बेपत्ता थप एक युवको शव भेटिएको छ।

भेरी नगरपालिका-४ जाजरकोटका सञ्जु भनिने सन्दीप बिकको शव भेटिएको हो। उनको शव छेडागाड नगरपालिका-१३ को कालाभीर नजिकै भेटिएको प्रहरीले बताएको छ।

स्थानीवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले प्रहरी शव भेटिएको स्थलमा पुगिसकेको बताए।

उनले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको बताए।

उक्त घटनापछि नदीमा बेपत्तामध्ये यसअघि पाँच जना युवकको शव भेटिइसकेको छ भने एकजना अझै बेपत्ता छन्।

भेरी नगरपालिका–११, मटेलाका गोविन्द शाही बेपत्ता छन्। उनको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए। बेपत्ताहरूका खोज्नका लागि हिजोदेखि सशस्त्र प्रहरीको गोताखोर टोली पनि परिचालन गरिएको छ।
हिजोमात्रै भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको शव भेटिएको थियो।

त्यसअघि भेरी नगरपालिका–४ का नबराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो।

नबराज र गणेशको अत्येष्टि गरियो

यसैबीच, उक्त घटनामा मृत्यु भएका नबराज बिक र गणेश बुढामा मगरको आज अन्त्येष्टि गरिएको छ।

पोस्टमार्टमपछि आफन्तले शव बुझेर अत्येष्टि गरेका हुन्। पोस्टमार्टम रिपोर्ट आउन समय लाग्ने भएपछि शव बुझेको आफन्तले बताएका छन्।

चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको भने हिजै अत्येष्टि गरिएको थियो।

१० जेठ साँझ चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेको लेखटाइपछि उनीहरू नदीमा बेपत्ता भएका थिए।

सोतीमा रहेकी आफ्नी प्रेमिकालाई दुलहीका रूपमा भित्र्याउन नबराज आफ्ना १७ जना साथीसहित त्यहाँ पुगेका थिए। तर, मल्ल थरकी आफ्नी प्रेमिकाको घर नपुग्दै उनीहरू ती किशोरीका आफन्त र गाउँलेको लखेटाइमा परेका थिए।

रुकुम प्रहरीले चौरजहारी–८ का वडाध्यसहित १८ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अुसन्धान गरिरहेको छ। पीडित पक्षले २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

यो पनि पढ्नुहोस्

हात बाँधिएको अवस्थामा भेटियो चौरजहारी घटनापछि नदीमा हराएका युवकको शव

" /> काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनापछि भेरी नदीमा बेपत्ता थप एक युवको शव भेटिएको छ।

"> चौरजहारी घटनापछि नदीमा हराएका थप एक युवकको शव भेटियो: Dekhapadhi
चौरजहारी घटनापछि नदीमा हराएका थप एक युवकको शव भेटियो

प्रतिक्रिया दिनुहोस्